Home » विद्युत् सर्ट हुँदा ललितपुरमा आगलागी
ललितपुरको महांकाल गाउँपालिका-४ चन्दनपुर बस्ने दीपेश तिमलसिनाको घरमा बुधबार साँझ आगलागी भएको छ । प्रहरीका अनुसार विद्युत् सर्ट भई बुधबार साँझ आगलागी हुँदा घर, लत्ताकपडा, भाँडा वर्तन, अन्नपात लगायतका सर सामानहरू पूर्णरूपमा जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.