Home » झापा र चितवनमा दुई जना मृत अवस्थामा फेला
झापा बाह्रदर्शी गाउँपालिका–६ बलुवानीस्थित घरको आँगनमा सोही एरियामा मागी खाई हिँड्ने तेह्रथुम आठराई गाउँपालिका–४ घर भएका ५७ वर्षीय मचिन्द्र सुयल मगर सोमबार मृत अवस्थामा फेला परेका छन् । यता चितवनको माडी नगरपालिका–७ गौरीनगरस्थित सुपेन्द्र आचार्यको खेतमा सालनाल सहितको नवजात शिशुको शव फेला परेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.