Home » कुष्ठरोगको नयाँ बिरामीमध्ये १ सय ८९ जना फरक क्षमताका
कुष्ठरोग लागेका नयाँ बिरामीमध्ये १ सय ८९ जना फरक क्षमता भएकाहरू छन् । पछिल्लो पटक २५ सय २२ जनामा कुष्ठरोग पुष्टि भएकामध्ये १ सय ८९ जना फरक क्षमता भएकाहरू हुन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार शून्यदेखि १४ वर्ष उमेरका बालबालिकामा ८ जना फरक क्षमता भएका छन् । फेला परेका कुष्ठरोगका बिरामीमध्ये १ सय ८१ जना बालबालिका छन् । तीमध्ये ८ जना फरक क्षमता भएको शाखाले उल्लेख गरेको छ । २५ सय २२ जनामा कुष्ठरोगका नयाँ बिरामीमध्ये २५ सय १० जना उपचाररत रहेको शाखाले जनाएको छ । पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.