Gundruk Online
Monday, September 21, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » महावीर पुनले वीरेन्द्रनगरमा बेचे १७१६ पुस्तक

महावीर पुनले वीरेन्द्रनगरमा बेचे १७१६ पुस्तक


महावीर पुनले वीरेन्द्रनगरमा बेचे १७१६ पुस्तक

sharethis sharing button राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सुर्खेतको वीरेन्द्रनगरमा एक हजार ७ सय १६ वटा किताब बेचेका छन् ।उनले चार दिनको अवधिमा एक हजार ७ सय १६ वटा किताब बिक्री गरेका हुन् । चार दिनअघि सुर्खेतको राजधानी वीरेन्द्रनगरमा आएका उनले पहिलो दिनमा ४ लाख ४६ हजार २५० रुपैयाँको ५९५ पुस्तक बिक्री गरेका थिए ।यस्तै दोस्रो दिन २ लाख ६२ हजार ५०० को ३५० वटा किताब बिक्री गरेका उनले तेस्रो दिनमा ३ लाख १५ हजार ७५० रुपैयाँको  ४२१ पुस्तक बिक्री गरे । उक्त दिन राष्ट्रिय सभाको निर्वाचन थियो । निर्वाचन स्थलमै पुगेर पुनले नेताहरुलाई समेत किताब बेचेका थिए ।चौथो दिनमा २ लाख ६२ हजार ५०० को ३५० किताब बेचेर उनी शुक्रबार दैलेखतर्फ लागे । पुनले शनिवार दैलेख सदरमुकाममा किताब बेचिरहेका छन् ।वीरेन्द्रनगरमा स्थानीय समाजसेवी युवा नवराज बोहोरालगायतले पुनलाई किताब बिक्री गर्नमा सहयोग गरेका थिए । युवाहरुकै सहयोगमा वीरन्द्रनगरका विभिन्न चोक तथा विद्यालयहरुमा किताब बिक्री गरिएको थियो ।  पुनले वीरगंजको कृषि औजार कारखाना सञ्चालनका लागि उक्त किताब बिक्री गरिरहेका छन् । किताब पुनकै जीवनमा आधारित रहेको छ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.