Gundruk Online
Wednesday, January 21, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » मधेश प्रदेश : दलित युवकसंग प्रेममा रहेकी छोरीको ५ महिना अघि घाँटी छिनाएर हत्या, खुल्यो रहस्य

मधेश प्रदेश : दलित युवकसंग प्रेममा रहेकी छोरीको ५ महिना अघि घाँटी छिनाएर हत्या, खुल्यो रहस्य


मधेश प्रदेश : दलित युवकसंग प्रेममा रहेकी छोरीको ५ महिना अघि घाँटी छिनाएर हत्या, खुल्यो रहस्य

गत भदौ १२ गते पर्साको जिराभवानी गाउँपालिकामा–४ हुलाकी सडकखण्डको इमृती खोलामा टाउ र शरीर अलग भएको अवस्थामा फेला परेको महिलाको शवको पहिचान खुलेको छ । फेला परेको किशोरीको शव बाराको फेटा गाउँपालिका १ त्रिवेणी टोलका हरिन्द्र महतोका १५ वर्षीया छोरी कोशिला कुमारी महतोको रहेको प्रहरीले जनाएको छ ।गाउँकै एक दलित युवकसंग प्रेममा रहेको थाहा पाएपछि बुबाले नै योजनावद्ध रुपमा छोरी कोशिलाको हत्या गरेको रहस्य खुलेको हो । रहस्य खुलेपछि बुबा हरिन्द्रलाई बारा प्रहरीले पक्राउ गरेर पर्सा प्रहरीलाई बुझाएको छ । बुबा हरिन्द्रले पनि छोरीलाई हत्या गरेको स्वीकारेको प्रहरीमा बयान दिएका छन् ।मृतक छोरी आफ्नो रहेको बुबा हरिन्द्रले सनाखत गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताए ।‘हरिन्द्रले छोरी हराएपनि कतै निवेदन दिएका थिएनन् । हामीले आफ्नो संयन्त्रबाट सूचना पाएपछि नियन्त्रणमा लिएर सोधपुछ अनुसन्धान गर्दै जाँदा उनको संलग्नता खुल्यो । घटना पर्साको रहेकाले उत्तै जिम्मा लगायौं’ डिएसपी न्यौपानेले भने ।स्थानीयका अनुसार एक दलित युवकसंग छोरी प्रेममा परेको थाहा पाएपछि हरिन्द्रले पटक पटक कोशिलालाई सम्बन्ध छाड्न दबाब दिएका थिए । नमानेपछि उनलाई योजनावद्ध रुपमा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।मृतक बालिका स्थनीय गंगा साह माध्यमिक विद्यालयको कक्षा ८ मा पढ्दै गरेकी थिइन् । पर्साका प्रहरी उपरीक्षक कोमल शाहले घटना विषयमा थप अनुसन्धान जारी रहेको बताए । दुई दिन पश्चात यो घटना विस्तृत विरणसहित सार्वजनिक गर्ने उनको भनाइ छ ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.