Gundruk Online
Thursday, February 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » विद्यालयका अध्यक्षलाई झुक्याएर शिक्षक भर्ना गरेको भन्दै स्थानियहरु आन्दोलित

विद्यालयका अध्यक्षलाई झुक्याएर शिक्षक भर्ना गरेको भन्दै स्थानियहरु आन्दोलित


विद्यालयका अध्यक्षलाई झुक्याएर शिक्षक भर्ना गरेको भन्दै स्थानियहरु आन्दोलित

सरोज कुमार पासमान, कर्जन्हा, १० माघ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षलाई झुक्याइ हस्ताक्षर गराएर शिक्षक भर्ना गरेको भन्दै कर्जन्हा नगरपालिकामा आन्दोलन सुरु भएको छ । सिरहाको कर्जन्हा नगरपालिका वडा नं। ५ स्थित रहेको श्री आधारभूत विद्यालय बडहरामालको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष असलानी देवी सदालाई शिक्षक भर्नाका लागि खाली पेपरमा हस्ताक्षर गराको भन्दै कर्जन्हा नगरपालिका वडा नं। ५ का वासिन्दाहरु आन्दोलित भएका छन् ।
मंगलबार कर्जन्हा नगरपालिका वडा नं। ११ कर्जन्हा बजारमा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सदाको अध्यक्षतामा भेला गरि विभिन्न माग राख्दै आन्दोलनको कार्यक्रम सार्वजानिक गरेको हो । मिति २०८० पौष २१ गते भएको शिक्षक नियूक्तिमा श्री आधारभूत विद्यालय कर्जन्हा न।पा।५ को विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष असलानी देवी सदालाई खाली पानामा हस्ताक्षर गराई शिक्षक भर्ना गरि अनियमित्ता गरेको भन्दै उक्त परीक्षा रद्द गर्नुपर्ने माग गरेका छन् ।
आफूले विद्यालयमा शिक्षक भर्ना गर्नका लागि प्र।अ। विसम्बर ठाकुरलाई पटक पटक ताकेदा गर्दा पनि ५ महिना लगाएर शिक्षक भर्नाको प्रकृया सुरु गरेको र विद्यालय व्यवस्थापन समितिको शिक्षक भर्ना प्रकृयामा कुनै संलग्नता नगराइएकाले परीक्षा रद्द गरि नयाँ प्रकृयाबाट शिक्षक भर्ना गर्नुपर्ने अध्यक्ष सदाले बताइन् । आफुलाई शिक्षक भर्ना प्रक्रियाको वारेमा कुनै जानकारी नदिइ सादा पेपरमा हस्ताक्षर गराएर शिक्षक भर्ना गरेकोले यसकार्यमा आफ्नो असहमति रहेको उनले बताइन् ।


उनिहरुले परिक्षा रद्द गरी पुनः परिक्षा लिनुपर्ने, खाली कागजातमा सहिक्षाप गराउनेलाई कानुन बमोजिम कारबाही हुनुपर्ने, विद्यालयको पठनपाठनमा सुधार गर्नुपर्ने, विद्यालयमा दरबन्दी अनुसारको शिक्षक कर्मचारी भर्ना गर्नुपर्ने, सिमान्तकृत दलितलाई विषेश व्यवस्था र प्राथमिकता दिनुपर्ने लगायतका माग राख्दै आन्दोलन सुरु गरेको स्थानिय दशरथ सदाले जानकारी दिए ।
श्री आधारभूत विद्यालय बडहरामालको प्र।अ। विसम्बर ठाकुरले शिक्षक भर्नामा अनियमित्ता गर्नकै लागि मिति २०८० श्रावण २६ गते सूचना प्रकाशित गरि विद्यालयमा रिक्त रहेको प्रा।शि। राहत अनुदान कोटा संख्या २ पदपुर्ति गर्नका लागि १५ दिने सूचना मिति २०८० पौष २१ गते परीक्षाको मिति तोकेको स्थानिय रामवृक्ष सदाले बताए ।
सूचना प्रकाशित भएको पाँच महिनापछी शिक्षक भर्नाको प्रकृया किन सुरु गर्नुप¥यो रु शिक्षक भर्ना प्रकृयामा विद्यालय व्यवस्थापन समितिलाई किन सहभागि गराइएन रु सादा पेपरमा अध्यक्षलाई हस्ताक्षर गराउनुको कारण के रु लगायतका विभिन्न प्रश्नहरु गर्दै शिक्षक भर्नाको अनियमित्ता प्रकृयामा नगरपालिकाको कर्मचारीहरुको समेत संलग्नता रहेको सदाले दाबी गरे ।
यसै विषयमा कर्जन्हा नगरपालिकाको शिक्षा शाखा प्रमुख बुद्धिमान दनुवार संग बुझ्दा श्री आधारभूत विद्यालय बडहरामालमा शिक्षक भर्नाका लागि नेपाल सरकारको ऐन कानुन बमोजिम सबै प्रकृया पुरा भएको र परीक्षा प्रकृयामा जिल्लाका प्रतिनीधि, प्रहरी प्रशासन, पत्रकार र अभिभावकहरुको रोहबरमा परीक्षा भएकाले यो विवादको विषय नभएको बताए ।
विद्यालय व्यवस्थापन समितिको सहभागिता बिना लिइएको परीक्षा रद्द गर्न र सादा पेपरमा हस्ताक्षर गराएका विद्यालयका प्र।अ। विसम्बर ठाकुरलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहा, शिक्षा विकास तथा समन्वय ईकाइ सिरहा र कर्जन्हा नगरपालिकाको कार्यालय, कर्जन्हामा समेत उजुरी दिदा पनि सरोकारवाला निकायले यसलाई गम्भीरतापुर्वक नलिएपछि आफुहरु आन्दोलनमा जान बाध्य भएको अध्यक्ष असलानी देवी सदाले जानकारी दिए ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.