Gundruk Online
Thursday, February 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » राष्ट्रपति रनिङ सिल्डको उपाधि कालिकालाई

राष्ट्रपति रनिङ सिल्डको उपाधि कालिकालाई


राष्ट्रपति रनिङ सिल्डको उपाधि कालिकालाई

 

 बुटवलमा सञ्चालित राष्ट्रपति  रनिङ  सिल्ड प्रतियोगिताको उपाधि कालिका मानवज्ञान माध्यमिक विद्यालयले हात पारेको छ ।२५ स्वर्ण, ११ रजत र ३ कास्यसहित ३९ पदक प्राप्त जित्दै कालिकाले प्रथम स्थान हासिल गरेको हो । उसले २५ हजार नगद पुरस्कार प्राप्त गरेको बुटवल उपमहानगर्पलिका खेलकुद विकास समितिका संयोजक बोनिन पियाले बताए ।प्रतियोगितामा न्यु होराइजन बोर्डिङ स्कुलले ७ स्वर्ण, ३ रजत र ६ कास्यसहित १६ पदक जित्दै दोस्रो भएको छ। न्यु होराइजनले उपाधीसँगै नगद १७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्यो। प्रतियोगितामा फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दो लगायतका १७ विधाका ५४ खेलमा प्रतिस्पर्धा भएको थियो।बुटवल ११ देविनगरस्थित एन्फा एकेडेमीको खेलमैदानमा शनिबार अबेर सकिएको प्रतियोगितामा ४ स्वर्ण, १ रजत र ५ कास्यसहित १० पदक जित्दै दीप बोर्डिङ स्कुल तेस्रो भयो। दीपले तेस्रो उपाधिसँगै नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।प्रतियोगिताको समापनको अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवि अर्याल, प्रमुख प्रशासकिय अधिकृत मित्रमणि खनाल, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले विजेता टिम तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरेका थिए।नगरका ७२ विद्यालयमध्ये सामुदायिकतर्फ २१ र संस्थागततर्फ २१ गरी ४२ वटा विद्यालयका ३ हजार ३५ जना विद्यार्थीले प्रतियोगितामा भाग लिएको संयोजक पियाले जानकारी दिए।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.