Gundruk Online
Monday, September 21, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » माघीको रमझममा थारु बस्ती : सुँगुर बिना पर्व नै ‘फिक्का’ !

माघीको रमझममा थारु बस्ती : सुँगुर बिना पर्व नै ‘फिक्का’ !


माघीको रमझममा थारु बस्ती : सुँगुर बिना पर्व नै ‘फिक्का’ !

पश्चिम नेपालको थारु बस्ती माघी पर्वको उल्लास छाएको छ । पुस महिनाको अन्तिम दिनदेखि माघीको उल्लास छाउने गर्छ । पुस महिनाको अन्तिम दिन (पुस २९ गते) हरेक थारु बस्तीमा सामूहिक सुँगुर/बंगुरको जिटा (मासु) काटिएको थियो । हप्तौँ तथा महिनौँ दिनदेखि सुँगुरको खोजीमा रहेका थारु घर मुलीहरू आइतबार बिहानैदेखि सामूहिक बंगुरको मासु तयारी गर्नमा जुटे । त्यससँगै दिनभरि साथीहरुसँग खाने र खुवाउने उत्सव चल्यो । अरु बेला केजीको दरले बंगुर तथा सुँगुरको मासु खरिद गर्ने घर मुलीहरूले अहिले पसेरी (साढे २ केजी)का दर बंगुरको मासु खरिद गरेका छन् ।कैलालीको गौरीगंगा नगरपालिका १० नुक्लीपुर गाउँमा मात्रै आइतबार २ वटा सामूहिक रूपमा बंगुर काटियो । घुरमुलीहरुले १ पसेरीदेखि ५ पसेरी (साढे १२ केजी)सम्म मासु खरिद गरेको नुक्लिपुर सामुदायिक होम स्टेका अध्यक्ष दिनेश दहित थारुले बताए ।उनले भने, ‘माघ थारुहरूको सबैभन्दा ठुलो पर्व हो । पर्व मनाउन विवाहित चेलीहरू माइती फर्केका हुन्छन् । कामको सिलसिलामा घरभन्दा टाढा रहेका परिवारजन घर फर्केका छन् । कम्तीमा पनि आइतबार र सोमबार माघ १ गते ढिक्रीसँग पाहुनालाई खुवाउनलाई भए पनि मासु राखिन्छ । बंगुरको मासु विना माघको स्वाद नै फिक्का हुन्छ ।’ योसँगै थारु समुदायमा विभिन्न नृत्य गरी माघी मनाइँदै छ । मघौटा नाच, लाठी, झुम्रा नाचका साथै डफसँग ढमार गाएर पनि माघी मनाइँदै छ । जसले थारु बस्तु चैनार (उल्लासमय) छन् ।आदिवासी थारु जाति माघ पर्वमा मात्रै होइन, प्रायः हरेक पर्वमा सुँगुुरको मासु नै खाने प्रचलन रहिआएको छ । तिक्खर स्वाद मन मनाउने थारु जातिमा सुँगुरको मासु हरेक पर्व तथा उत्सवमा प्रायः अनिवार्य हुन्छ ।थारु संस्कृतिविदहरु थारु जातिले संगुरको मासु कहिलेदेखि उपभोग गर्न थाले भन्ने कुनै लेखाजोखा नहुनुले आदिमकालदेखि उपभोग गर्दै आएको पुष्टि हुने बताउँछन् ।संस्कृतिविद् अशोक थारु भन्छन्, ‘थारु समुदायमा उहिलेदेखि सुँगुर पाल्ने र सुँगुरकै मासु उपभोग गर्न मन पराउने समुदाय हो । पौष्टिकताको दृष्टिकोणले पनि लाभदायक हुने भएको हुँदा वर्तमानमा पनि सुँगुरको मासु औधी रुचाइएको हो ।’

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.