Gundruk Online
Wednesday, December 3, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » शुभकार्य कृषि सहकारी संस्था लि.को सातौ वार्षिक साधारण सभा सम्पन्न

शुभकार्य कृषि सहकारी संस्था लि.को सातौ वार्षिक साधारण सभा सम्पन्न

सिरहाका पाँच पत्रकार सम्मानित


शुभकार्य कृषि सहकारी संस्था लि.को सातौ वार्षिक साधारण सभा सम्पन्न

सरोज कुमार पासमान, कर्जन्हा २९ पौष । शुभकार्य कृषि सहकारी संस्था लि. मिर्चैयाको सातौ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । आइतबार गरिएको वार्षिक साधारण सभामा सिरहा जिल्लामा सक्रिय रहेका पाँच पत्रकारलाई सम्मान समेत गरेको छ ।
सिरहाको मिर्चैया नगरपालिका ५ स्थित रहेको संस्थाको सातौ वार्षिक साधारण सभा आइतबार संस्थाका अध्यक्ष रामरत्न यादवको अध्यक्षता तथा मिर्चैया नगरपालिकाको नगर प्रमुख श्रबण कुमार यादवको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा संस्थाका शेयर व्यक्ति र पत्रकारहरुलाई सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष रामरत्न यादव र मिर्चैया नगरपालिकाको नगर प्रमुख श्रबण कुमार यादवले दोसल्ला ओढाएर सिरहा जिल्लाका पाँच पत्रकारलाई सम्मान गर्दै सम्मान पत्र हस्तान्तरण गरेको छ । सिरहा जिल्लाको कर्जन्हा नगरपालिकामा रहेको रेडियो गंगाजलको समाचार प्रमुख सरोज कुमार पासमान, मनकामना पोष्टका समाचार प्रमुख रामनारायण ठाकुर, संचालक गणेश कुमार शर्मा, स्टार खबरका पत्रकार सोनू मिश्रा र अपन दैनिकका प्रकाशक सम्पादक शुभनारायण कामतीलाई सञ्चारको माध्ययमबाट समाजिक तथा सञ्चार क्षेत्रमा अतुलनीय योगदान पु¥याएको भन्दै सम्मान गरेको छ ।


शुभकार्य कृषि सहकारी संस्थाले ७ बर्षको अबधिमा १२ करोड ६७लाख ८४ हजार ३ सय ८९ रूपैयाँ ऋण लगानी गरिसकेका छन् । हाल संस्थामा १ हजार ७ सय २४ सेयर सदस्य आबद्ध गरेका छन् । संस्थाको तत्कालको करोबार १६ करोड ९७ लाख ९६ हजार २ सय ३७ रूपैयाँ रहेको छ । त्यसै गरि यो संस्थाले यस वर्षमा १८ लाख ८ हजार ६ सय ४२ रुपैया मुनाफा गरिसकेको अध्यक्ष यादवले जानकारी दिए ।


कार्यक्रममा बोल्दै मिर्चैयाका नगर प्रमुख यादवले भने, केहि संस्थाहरुले आमजनताहरुलाई ऋण दिएर मिटर ब्याजको रुपमा ब्याज लिरहेकाले त्यस्ता सहकारी संस्थाहरुलाई मिर्चैया नगरपालिकाले कारवाही गर्नपछी नहट्ने बताए । नेपाल सरकारको नियम अनुसार मात्र ब्याज लिनुपर्ने अवस्थामा केहि सहकारी संस्थाहरु मनोमानी तवरले ब्याज लिएर जनता मार्ने काम गरेकाले यस्ता हर्कत स्वीकार्य नहुने र नगरपालिका भित्र रहेका अबैध सहकारी संस्थाहरुलाई कारवाहीको प्रकृया अघि बढाउने उनले दाबी गर्दै नयाँ निर्वाचित पदाधिकारीहरुलाई बधाई समेत दिए ।


हामीले यस शुभकार्य कृषि सहकारी संस्था लि.लाई नमुना बनाउनका लागि विभिन्न कार्यहरुको सुरुवात गर्दै यस संस्थामा शेयरधनीहरुको सहभागितामा जोड दिएकोले आज यो संस्था यस अवस्थामा पुग्न सफल भएको संस्थाका अध्यक्ष रामरत्न यादवले जानकारी दिए । यो संस्थालाई अगाडि बढाउनका लागि हामीलाई विभिन्न क्षेत्रका व्यक्तिहरुले सहयोग गर्दै आएकोले सबैजना धन्यवादको पात्र भएको अध्यक्ष यादवले जानकारी दिए ।
सातौ साधारण सभाबाट नयाँ ७ जनाको संचालक समिति चयन गरिएको छ । कार्यसमितिको अध्यक्षमा भरत कुमार यादव, सचिवमा रामरतन यादव, कोषाध्यक्षमा रामकुमारी साह, सदस्यमा प्रमोद साह, रामसरण साह, रन्जीत यादव र संजय साहलाई गरेको छ ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद, जनकपुरको रुपैठामा निषेधाज्ञा

दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद, जनकपुरको रुपैठामा निषेधाज्ञा

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको चाहना, तर ‘बिर्सिएका’ शान्ति नायकहरू बढी सम्भावनायुक्त

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको चाहना, तर ‘बिर्सिएका’ शान्ति नायकहरू बढी सम्भावनायुक्त

सन् २०२२ देखि हाइटीमा हिंसाका कारण १६ हजारभन्दा बढीको मृत्यु

सन् २०२२ देखि हाइटीमा हिंसाका कारण १६ हजारभन्दा बढीको मृत्यु

थारु समुदायमा घोर्वा पूजा

थारु समुदायमा घोर्वा पूजा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.