Gundruk Online
Wednesday, March 4, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » कर्जन्हा रेडक्रस सभापतिमा पुनः पासमान निर्वाचित

कर्जन्हा रेडक्रस सभापतिमा पुनः पासमान निर्वाचित


कर्जन्हा रेडक्रस सभापतिमा पुनः पासमान निर्वाचित

कर्जन्हा, २८ पौष । नेपाल रेडक्रस सोसाइटी कर्जन्हा उपशाखाको दोश्रो अधिवेशनबाट सभापतिमा पुनः सरोज कुमार पासमान निर्वाचित भएको छ । सिरहाको कर्जन्हा नगरपालिका वडा नं. ७ स्थित रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखा कार्यालयमा भएको दोश्रो अधिवेशनबाट सभापति पासमान सहित ११ जनाको कार्यसमिति निर्वाचित भएको नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय सिरहाको उपसभापति तथा निर्वाचन अधिकृत सूर्य नारायण यादवले जानकारी दिए ।
कर्जन्हा उपशाखाको नयाँ पदाधिकारीमा सभापति सरोजक कुमार पासमान, उपसभापति हेमकुमारी देवी, सचिवमा श्रीप्रसाद पासमान, कोषाध्यक्षमा इन्द्रा देवी मल्लिक, उपसचिवमा दिपक पासमान, उपकोषाध्यक्षमा नन्दन ठाकुर, महिला सदस्यमा ममता कुमारी पासमान, सदस्यमा रामयतन साह, रामअसेश्वर पासमान, हिरा सहनी र श्री प्रसाद मुखिया सर्वसम्मत निर्वाचित भएको निवार्चन अधिकृत यादवले जानकारी दिए ।
कर्जन्हा उपशाखाको सभापति सरोज कुमार पासमानको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रसका सल्लाहकार समितिको संयोजक तथा पुर्व मेयर गंगा पासमान प्रमुख अतिथिको रुपमा र रेडक्रस सोसाइटी शाखा कार्यालय सिरहाको उपसभापति तथा निर्वाचन अधिकृत सूर्य नारायण यादवको विशिष्ठ अतिथिको रुपमा सहभागिता रहेको थियो । अधिवेशनमा कर्जन्हा रेडक्रसले गरेको विभिन्न कार्यको प्रगति प्रतिवेदन र चुनौतीहरु प्रस्तुत गरिएको थियो ।
सभापतिमा निर्वाचित भएपछि पासमानले सेवा मुलक संस्था रेडक्रस प्रति कर्जन्हा नगरपालिका वासीको आकर्षण बड्दै गएकोले अगामि दिनमा थप उल्लेखनिय कार्यहरुको सुरुवात गर्ने बताए । कर्जन्हा नगरपालिकामा सक्रिय रहेका विभिन्न संघ संस्था र सरोकारवा निकायहरु संग समेत कार्यगत एकता गरि जनसेवाका कार्यहरुलाई अत्यधिक महत्व दिने र रेडक्रसकर्मीहरुको क्षमता अभिबृद्धिका लागि आवश्यक तालिमको व्यवस्था गर्ने उनले बताए ।

अधिवेशनमा कर्जन्हा रेडक्रसको आजिवन सदस्य कृपाल कुवरलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । कर्जन्हा नगरपालिकाको कार्यापालिका सदस्यमा निर्वाचित भइजनताको पक्षमा कार्यगर्ने भन्दै रेडक्रसका सल्लाहकार समितिको संयोजक तथा पुर्व मेयर गंगा पासमान र रेडक्रस सोसाइटी शाखा कार्यालय सिरहाको उपसभापति तथा निर्वाचन अधिकृत सूर्य नारायण यादवले संयुक्त रुपमा सम्मान गरेका थिए । त्यस्तै नयाँ सदस्यहरुलाई समेत दोसल्ला ओढाएर माला लगाएर स्वागत गरिएका थियो ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.