Gundruk Online
Thursday, March 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » काटिएको २२ दिनपछि जोडियो २३ उद्योगमा बिजुली

काटिएको २२ दिनपछि जोडियो २३ उद्योगमा बिजुली


काटिएको २२ दिनपछि जोडियो २३ उद्योगमा बिजुली
 नेपाल विद्युत् प्राधिकरणले लाइन काट्न सुरु गरेको २२ दिनपछि सबै उद्योगहरूको बिजुली जोडेको छ । मन्त्रीपरिषद्को मंगलबारको निर्णयअनुसार शुक्रबार राती २–३ प्राधिकरणले बजेसम्ममा सबै उद्योगको बिजुली लाइन जोडेको हो ।विद्युत् प्राधिकरणले ट्रंक र डेडिकेटेड बिजुलीको महसुल नतिरेको भन्दै पुस ६ गतेदेखि उद्योगको बिजुली काट्न सुरु गरेको थियो । सुरुवाती चरणमा ४ ठुला उद्योगको लाइन काटेको प्राधिकरणले बिस्तारै ५ करोडभन्दा बढी बक्यौता रहेका २३ उद्योगको लाइन काटेको थियो ।प्राधिकरणले धमाधम उत्पादनमूलक उद्योगको लाइन काट्न थालेपछि राष्ट्रिय बहसको विषय बन्यो । यस्तै, २० देखि ३० प्रतिशत क्षमतामा सञ्चालित उत्पादनमूलकहरू पूर्णरुपमा ठप्प बने । विवादमा दुवै पक्षबाट नमिल्ने देखेपछि मंगलबारको मन्त्रीपरिषद्को बैठकले उद्योगहरूमा बिजुली जोड्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको थियो ।यस्तै, सोही बैठकले सर्वोच्च अदालतको पूर्व न्यायधीश गिरिसचन्द्र लालको नेतृत्वमा तीन सदस्यिय छानबिन आयोग समेत गठन गर्‍यो । शक्तिशाली अधिकारसहितको आयोगले ट्रंक र डेडिकेटेड बिजुली महसुल विवादको छानबिन गरेर प्रतिवेदन बुझाउनेछ । यो सरकारले गठन गरेको दोस्रो छानबिन समिति हो । यसअघि समेत यस्तै शक्तिशाली छानबिन समिति गठन भएको थियो ।मन्त्रीपरिषद्ले मंगलबार निर्णय गरेपनि लिखित पत्र नआउँदासम्म बिजुली नजोड्ने निर्णय प्राधिकरणले गरेको थियो । सोअनुसार बिहीबार प्राधिकरणलाई बिजुली काटिएका उद्योगहरूको लाइन जोड्न ऊर्जा मन्त्रालय हुँदै मन्त्रीपरिषद्को निर्णय हातपर्यो । सोसँगै प्राधिकरणले शुक्रबार अबेर रातीसम्ममा सबै उद्योगको लाइन जोडेर सकेको हो ।नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले शुक्रबार रातीसम्ममा प्राधिकरणले उद्योगहरूको लाइन जोडेको बताए । उनले रातको ११ बजेर २३ मिनेट जाँदा लक्ष्मी स्टिलको बिजुली जोडेको जानकारी आएको रातोपाटीलाई बताए ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.