Home » लुम्बिनीमा एमालेको तर्फबाट उम्मेदवारी दर्ता
राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि नेकपा एमालेका दुई जनाले मनोनयन दर्ता गरेका छन् । पाल्पाका झपेन्द्र बहादुर घर्ती क्षेत्री ( जिसी) र दाङकी तुलसाकुमारी केसीले उम्मेदवारी दर्ता गराएका हुन् । झपेन्द्रको प्रस्तावक गिरिधारी लाल न्यौपाने र तुलसीप्रसाद चौधरी समर्थक रहेका छन् भने केसीको नरुलाल चौधरी प्रस्तावक र सीता शर्मा समर्थक रहेका छन् । उम्मेदवारी दर्ता गर्दा राष्ट्रिय सभा पूर्वसदस्य कोमल वलीलगायतका एमालेका नेताहरू पनि निर्वाचन कार्यालयमा पुगेका थिए ।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.