Gundruk Online
Thursday, January 22, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » यसकारण चल्यो बरहथवामा गोली, एकको मृत्यु

यसकारण चल्यो बरहथवामा गोली, एकको मृत्यु


यसकारण चल्यो बरहथवामा गोली, एकको मृत्यु
स्तरोन्नतिका लागि नगर अस्पताल मधेश प्रदेश सरकारलाई हस्तान्तरणको माग गर्दै कांग्रेससहितका दल तथा उद्योग वाणिज्य संघले शुक्रबार गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागी एक जनाको मृत्यु भएको छ भने ८ प्रहरीसहित १० जना घाइते भएका छन् । प्रदर्शनकारीले अचानक नगरपालिका कार्यालय र नगरप्रमुखको निवासमा ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यासका साथै हवाई फायर गरेको प्रहरीले जनाएको छ ।  प्रदर्शन नियन्त्रणमा लिन भन्दै प्रहरीले चलाएको गोली लागेर शुक्रबार बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको हो । घटनापछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझ साढे ५ बजेदेखि शनिबार बिहान ८ बजेसम्मका लागि बरहथवा बजार क्षेत्रमा कर्फ्यु लगाएको छ । बरहथवा–६ स्थित १५ शय्याको नगर अस्पताललाई स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै बरहथवा बजार क्षेत्रमा प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटवालको घरमा ढुंगामुढा गर्न थालेपछि अश्रुग्यास हानेसँगै हवाई फायर गरेको प्रहरीले बताएको छ । तर साहको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको हो भने बरहथवा–८ का अभिशेष रामको पनि खुट्टामा गोली लागेर घाइते भएका छन् । प्रदर्शनका क्रममा भएको झडपमा ८ प्रहरीसहित १० जना घाइते भएका छन् । प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले पनि प्रहरीको गोलीबाट एकको मृत्यु भएको बताए । शुक्रबार राति अबेरसम्म पनि शवलाई प्रदर्शनकारीले सरकारी अधिकारीसमक्ष बुझाएका छैनन् । गत असोज ९ को नगर कार्यपालिका बैठकले नगर अस्पताललाई ५० शय्यामा विस्तार गरी प्रादेशिक अस्पताल बनाएर प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । कार्यपालिकाको उक्त निर्णयलाई भने नगरपालिकाले पुस १७ मा बसेको बैठकले स्थगन गरेको थियो । एमालेबाट निर्वाचित नगरप्रमुख कटवालले यसअघिको सहमतिलाई एकलौटी गरी उल्ट्याएको भन्दै कांग्रेस, जनता समाजवादी र जनमत पार्टीका नेता तथा कार्यकर्ता विरोधमा उत्रिएका थिए । विवाद समाधान गर्ने भनेर नगरपालिकाले शुक्रबार सर्वदलीय बैठक डाकेको थियो । तर एक्कासि दिउँसो ११ बजे नगरपालिकाले बैठक नै नबसी स्थगनको सूचना टाँस्यो । त्यसपछि नगरपालिकाको निर्णयसँग असहमत दल र स्थानीयहरू प्रदर्शनमा उत्रिएका थिए ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.