Gundruk Online
Thursday, March 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » ठेकेदारले प्रमुख प्रशासकीय अधिकृतलाई धम्क्याएपछि मेचीनगरमा तनाव

ठेकेदारले प्रमुख प्रशासकीय अधिकृतलाई धम्क्याएपछि मेचीनगरमा तनाव


ठेकेदारले प्रमुख प्रशासकीय अधिकृतलाई धम्क्याएपछि मेचीनगरमा तनाव
sharethis sharing button

 झापाको मेचीनगर नगरपालिकाको कार्यालय र वरिपरि शुक्रबारदेखि ठूलो संख्यामा प्रहरी खटाइएको छ ।स्थानीय प्रशासनले प्रहरी नायव निरीक्षकको कमाण्डमा टोली नै परिचालन गरेको छ । यसको कारण हो, ठेकेदारले मेयरकै कार्यकक्षमा प्रमुख प्रशासकीय अधिकृतलाई गरेको अभद्र व्यवहार र धम्की ।घटना शुक्रबार साढे १० बजेको हो । नगरपालिकाभित्रका हडिया, टिमाई, निन्दा तथा मेची खोलाबाट नदीजन्य पदार्थ उत्खनन, संकलन, बिक्री र शुल्क असुलीका विषयमा नगरपालिका कार्यालयमा छलफल भइरहेको थियो ।नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले जारी गरेको विज्ञप्ति अनुसार खोला तथा नदीबाट ढुंगा तथा बालुवा उत्खननको लागि सूचना आह्वान गरेको ३ पटकसम्म ठेक्का लागेन ।त्यसपछि नगरस्तरीय राजश्व परामर्श समितिको सिफारिसमा कुन प्रक्रियाबाट नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्री गरी आम्दानी गर्न सकिन्छ भन्ने विषयमा छलफल आह्वान गरिएको थियो । सोही क्रममा पहिले नदीजन्य पदार्थ उत्खननको ठेक्का लिएका ठेकेदार राजकुमार थापा र उनीसँगै आएका प्रभात राईले विगतको ठेक्काबाट संकलन भई स्टकमा रहेको नदीजन्य पदार्थको निकासी ढुवानीको बारेमा प्रश्न गरेका थिए ।मेयर बुढाथोकीले सम्बन्धित निकायहरुसँग समन्वय गरी कानुनी जटिलता फुकाई निकास निकाल्ने बताएका थिए । त्यसै क्रममा नगर प्रमुखको कार्यकक्षमै थापा र राईले प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीलाई अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेका थिए ।विज्ञिप्तमा भनिएको छ, ‘‘कन्ट्याक्टर राजकुमार थापा र निजको साथ लागि आएका सुने अनुसार प्रभात राई समेतबाट दूरासय राखी सभ्य समाजले सहन गर्न नसक्ने गरी अमर्यादित अशिष्ट र अभद्र एवं हर्कतपूर्ण व्यवहार नगर प्रमुखको कार्यकक्षमा नै भयो ।’मेयर र उपमेयरले उक्त व्यवहारले नगरपालिकाको संवैधानिक, कानुनी एवं संस्थागत मर्यादामा आँच पु¥याउने भन्दै त्यस्तो व्यवहार गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न पनि माग गरेका छन्।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.