Gundruk Online
Saturday, September 19, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » कर्जन्हा नगरपालिकामा जनचेतना सामुदायिक सिकाई केन्द्रको १४ र्औ साधारण सभा सम्पन्न

कर्जन्हा नगरपालिकामा जनचेतना सामुदायिक सिकाई केन्द्रको १४ र्औ साधारण सभा सम्पन्न


कर्जन्हा नगरपालिकामा जनचेतना सामुदायिक सिकाई केन्द्रको १४ र्औ साधारण सभा सम्पन्न

सरोज कुमार पासमान, कर्जन्हा, ६ पुष । सिरहाको कर्जन्हा नगरपालिकामा जनचेतना सामुदायिक सिकाई केन्द्रले १४ र्औ साधारण सभा शुक्रबार सम्पन्न गरेको छ । साधारण सभाको अवसरमा जनचेतना सामुदायिक सिकाई केन्द्रका पदाधिकारीले समाजको विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरेको छ ।


जनचेतना सामुदायिक सिकाई केन्द्र कर्जन्हा नगरपालिका वडा नं. ७ को अध्यक्ष तिर्थलाल पासमानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा कबिरकुट्टीको महन्थ सत्यनारायण दास लगायत समाजसेवी, बुद्धिजिवी, राजनीतिककर्मी, सिकाई केन्द्रका पदाधिकारी, कर्मचारी, स्थानियको उपस्थितीमा साधारण सभा सम्पन्न भएको कार्यक्रमका उद्घोषक बिपतिया साहले जानकारी दिए ।
साधारण सभामा बोल्दै विभिन्न वक्ताहरुले जनचेतना सामुदायिक सिकाई केन्द्र समाजमा देखिएका विभिन्न समस्याहरुको समाधान गर्ने उद्देश्यले थप कार्यक्रमहरु गर्नुपर्ने बताए । जनचेतना सामुदायिक सिकाई केन्द्र स्थापना कालदेखि नै समाजको विभिन्न समस्याहरुको पहिचान गरि आफ्नो समाथ्र्य बमोजिमका कार्यहरु गर्दै आएको र अगामी दिनमा समेत विभिन्न कार्यक्रम गर्ने भएकोले सबै नगरवासीको सहयोगको आवश्यकता रहेको जनचेतना सामुदायिक सिकाई केन्द्रका पुर्व अध्यक्ष सिंहहेश्वर पासमानले बताए । जनचेतना सामुदायिक सिकाई केन्द्र निःस्वार्थ रुपमा जनताको सेवामा विभिन्न सेवामुलक कार्य गर्न तयारी रहेकोले जनचेतना सामुदायिक सिकाई केन्द्रलाई नगरपालिकाबाट उचित सहयोग गरिदिनुपर्ने अध्यक्ष तिर्थलाल पासमानले बताए । उनले, जनचेतना सामुदायिक सिकाई केन्द्रलाई नगरवासी र जनप्रतिनिधीबाट थप सहयोगको जरुरी रहेको समेत प्रष्ट गरे । जनचेतना सामुदायिक सिकाई केन्द्रले आ.ब.२०७९।८० को आय व्यय समेत सार्वजनिक गरेको छ । आय तर्फ ४ लाख ३१ हजार ६ सय १३ रुपैयार र व्यय तर्फ ४ लाख ३१ हजार ४ सय ३४ रुपैयाँ रहेको जानकारी दिएका छन् ।

 

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.