Gundruk Online
Wednesday, January 21, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » तरकारी खेतीमा रोग देखिएपछि महोत्तरीमा “आकस्मिक बाली संरक्षण अभियान”

तरकारी खेतीमा रोग देखिएपछि महोत्तरीमा “आकस्मिक बाली संरक्षण अभियान”


तरकारी खेतीमा रोग देखिएपछि महोत्तरीमा “आकस्मिक बाली संरक्षण अभियान”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धनुषाको पहलमा महोत्तरीको गौशाला नगरपालिकामा तरकारी खेतीमा देखिएको समस्या पहिचानका लागि विज्ञसहितको प्राविधिक टोलि खटेको छ ।गौशाला नगरपालिका ८ भन्टावारी र सो क्षेत्रमा कृषकहरुले लगाएको टमाटर लगायतको तरकारी खेतीमा देखिएको रोग तथा किराको समस्या पहिचान र निदानका लागि विज्ञ प्राविधिक टोलीबाट आइतवार फिल्ड निरिक्षण र कृषकसंग परामर्श खटेका हुन् ।रोग र किराको समस्या देखिएपछि विज्ञसहितको प्राविधिक टोली फिल्ड निरिक्षण तथा परामर्श पश्चात “आकस्मिक बाली संरक्षण अभियान” संचालन गरिने निर्णय गरिएको छ । विज्ञ टोलीले टमाटरमा अगौटे डढुवा रोग र सुक्ष्म तत्वको कमिका कारण फल फुट्ने र चर्किने समस्या र हेलिको भर्पा नामक किराले फल नष्ट गरेको समेत भेटेका छन् । त्यसतै भान्टामा फ्रुट र सुट बोरर किराका कारण बोट सुक्ने र फल नष्ट हुने समस्या देखिएको छ । यता सिमीमा क्याटरपिलरको लार्भा र रष्ट देखिएको थियो । स्थानिय कृषकहरुले टमाटर,आलु तथा तथा अन्य तरकारी खेती गरेकोमा बालीमा रोग देखिएपछि प्राविधिक टोलीलाई खवर गरेका थिए ।टोलीले रोगको पहिचान गर्दै तत्काल उपचारका उपायहरु बताएको र थप “आकस्मिक बाली संरक्षण अभियान”को माध्यमले रोगबाट हुन सक्ने क्षति कम गर्न प्रयास गरिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धनुषाका प्रमुख ललन सिंहले बताए ।उनले सो क्षेत्रमा हुने तरकारी खेतको माटो परिक्षण गरि बाली संरक्षण प्रयोगशालाका विज्ञहरु संग समन्वय गरि रोग निदानको कार्य गरिने तथा प्लान्ट क्लिनिक र आकस्मिक बाली संरक्षण अभियान तथा बाली बस्तुको विशेष स्थलगत तालिम संचालन गरिने बताए ।

कृषि ज्ञान केन्द्र महोत्तरीका निमित कार्यालय प्रमुख बाली विकास अधिकृत मनिष पाल,उष्ण प्रादेशिय बागवानी नर्सरी केन्द्र जनकपुरका प्रमुख वरिष्ट बागवानी अधिकृत राजिव यादव,परियोजनाका कृषि अधिकृत राकेश यादव र सामाजिक विकास विज्ञ अन्जेश श्रेष्ठ तथा परवार्ड रौतहटका कृषि प्राविधिकहरु समेतले निरिक्षण गरेका हुन ।गौशालाको भन्टावारीमा मात्र २५ देखि ३० हेक्टर र संगै जोडिएको बटौवा,लक्ष्मिनिया,कान्तिबजार समेत गरि सयौ हेक्टर क्षेत्रमा तरकारी खेती भैरहेकोमा तत्काल रोग निदान नगरिए किसानले ठूूलो क्षति व्यहोर्नु पर्ने विज्ञहरुको भनाई छ ।प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धनुषाले तरकारी बालीमा देखिएको समस्यालाई गम्भीर रुपमा लिइ समस्या समाधानको प्रयास गरिरहेको प्रमुख सिंहको भनाई छ । उक्त क्षेत्रमा आलु र ओल बाहेकका मौसमी ताजा तरकारी(टमाटर,भान्टा,सिमी,बोडी,काउली,परवल ) लगायतको खेती गरिन्छ ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.