Gundruk Online
Tuesday, September 15, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » ग्रेटर लुम्बिनी परियोजना गुमनाम

ग्रेटर लुम्बिनी परियोजना गुमनाम


ग्रेटर लुम्बिनी परियोजना गुमनाम

 मङ्सिर २६ गते मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवलपरासीको रामग्राम स्तूप क्षेत्रमा आयोजित कार्यक्रममा ‘ग्रेटर लुम्बिनी परियोजना’को प्रसङ्ग निकाले । एक दशक अघि आफ्नै प्रधानमन्त्रीत्वकालमा सुरु भएको उक्त परियोजनाको चर्चा प्रचण्डले यतिबेला गरे पनि अहिले त्यो परियोजना कहाँ छ र के गर्दैछ भन्नेबारे सरोकारवालालाई कुनै जानकारी नै छैन ।सरकारले ०६८ सालमा बृहत्तर लुम्बिनी परियोजना गठन गरेको थियो । तर अहिले त्यो संस्था कहाँ छ, के गरिरहेको  छ भन्नेबारे नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष लगायतलाई नै थाहा छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी उपसचिव रामकृष्ण श्रेष्ठले आफूले बृहत्तर लुम्बिनी परियोजनाको नाम सुनेको तर कहाँ के काम  गर्दैछ भन्नेबारे संस्कृति महाशाखालाई जानकारी हुने बताए ।महाशाखाका उपसचिव युवराज रेग्मीले पनि उक्त परियोजनाबारे आफूलाई राम्रो जानकारी नरहेको र यसबारेमा बुुझनै पर्ने रातोपाटीलाई बताए । उनले भने, ‘खासै मैले त्यसबारेमा थाहा पाएको छैन, वेबसाइट पनि छैन, कहाँ के छ भन्नेबारे बुझ्नैपर्ने हुन्छ ।’

ग्रेटर लुम्बिनी परियोजनाले लुम्बिनी, कपिलवस्तुको  तिलौराकोट, नवलपरासीको रामग्राम, रुपन्देहीको देवदहलाई एकीकृत विकास गर्ने लक्ष्य लिएको थियो । लुम्बिनी विकास कोषका सूचना अधिकारी डा हरिध्वज राईले ग्रेटर लुम्बिनी अहिले गुमनाम रहेको रातोपाटीलाई बताए ।

ग्रेटर लुम्बिनी परियोजना गठन हुनु अघि बुद्ध जन्मेको स्थानलाई मात्रै सरकारले संरक्षण, विकासमा ध्यान दिने गरेको थियो तर अहिले तिलौराकोट, रामग्राम, देव दह आदिको  विकासको लागि पनि ध्यान दिँदै धेरै काम गरेको छ । बुद्ध जन्मस्थल लुम्बिनी, अष्ट धातु रहेको रामग्राम, मावली स्थल देव दहलाई समेटेर बुद्ध सर्किटका रूपमा विकास गरिएको छ । त्यहाँ पुग्न सडक सञ्जाल विस्तार भएको छ । परिणामस्वरुप पर्यटक संख्या वृद्धि भएको लुम्बिनी विकास कोषका सूचना अधिकारी डा. राईले बताए ।

पर्यटनविद् प्राध्यापक डा. जितु गिरीले सरकारले बुद्धसँग सम्बन्धित सँबै ठाउँलाई विकास गर्ने अवधारणासहित ग्रेटर लुम्बिनी स्थापना गरेको बताउँदै उक्त संस्था अहिले  गुमनाम भए पनि उसले ल्याएको अवधारणा अनुसार केही काम भएको बताए ।

 

 

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.