Gundruk Online
Wednesday, January 21, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » चितवनमा दुई ठाउँ भएकाे माेटरसाइकल दुर्घटनामा तीनजनकाे निधन

चितवनमा दुई ठाउँ भएकाे माेटरसाइकल दुर्घटनामा तीनजनकाे निधन


चितवनमा दुई ठाउँ भएकाे माेटरसाइकल दुर्घटनामा तीनजनकाे निधन

 चितवनमा शनिबार साँझ दुई फरक ठाउँहरूमा भएकाे दुर्घटनामा माेटरसाइकलमा बसेका तीनजनाकाे निधन भएकाे छ । चितवन जिल्ला प्रहरी कार्यालयले दिएकाे जानकारी अनुसार जिल्लाकाे दक्षिण क्षेत्र माडीमा बाेलेराे गाडीले ठक्कर दिँदा माेटरसाइकलमा रहेका दुईजनाकाे निधन भएकाे छ ।त्यसै गरी जिल्लाकाे पूर्वी क्षेत्र खैैरहनीमा माेटरसाइकल बिजुलीकाे पाेलमागएर ठाेक्किँदा एकजनाकाे ज्यान गएकाे हाे ।माडी नगरपालिका-१ बरूवा पुलमा लु २ च २५०८ नम्बरकाे बलेराेले बा प्र ०६-००१ प ४०९३ नम्बरकाे माेटरसाइकललाई ठक्कर दिएकाे थियाे । ठक्करका कारण माेटरसाइकलकाे पछाडी बसेका ३४ वर्षका बेग खत्री र माेटरसाइकल चालक सूर्य अधिकारीकाे निधन भएकाे छ । शनिबार साँझ सवा सात बजे भएकाे उक्त दुर्घटनामा माेटरसाइकल मै रहेका ५४ वर्षका भवानीप्रसाद पाैडेल पनि घाइते भएका छन् । उनकाे अवस्था मध्यम रहेकाेछ ।उपचारका लागि माडी बघाैडा अस्पताल पुर्‍याइएका बेग खत्रीलाई चिकित्सकले जाँचपछि मृत घाेषणा गरेकाे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताए । माेटरसाइकल चालक सूर्य अधिकारीकाे उपचारकाे क्रममा मध्यराति चितवन मेडिकल कलेज तथा शिक्षण अस्पतालमा मृत्यु भएकाे डीएसपी पण्डितले बताए ।यस्तै, खैरहनी नगरपालिका-१० सिद्धार्थचाेककाे भित्रि सडकमा ना ३४ प ९९९६नम्बरकाे माेटरसाइकल शनिबार साँझ साढे ६ बजे आफै अनियन्त्रित भएर पाेलमा ठाेक्किँदा माेटरसाइकल चालक खैरहनी-२ कासिगाउँका २५ वर्षीय मनिष भट्टराइकाे मृत्यु भएकाे डीएसपी पण्डितले जानकारी दिए । गम्भीर घाइते भएका भट्टराईकाे उपचारकाे क्रममा पुरानाे मेडिकल कलेजकाे भरतपुरमा रहेकाे शिक्षण अस्पतालमा निधन भएकाे हाे । साेही माेटरसाइकलमा रहेेका खैरहनी ज्यामिरेका २४ वर्षीय सचिन साहकाे अवस्था पनि गम्भीर रहेकाे डिएसपी पण्डितले बताए ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.