Gundruk Online
Monday, September 14, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » शिक्षा क्षेत्र सुधार गर्न विद्यालयका भवन शिलान्यास

शिक्षा क्षेत्र सुधार गर्न विद्यालयका भवन शिलान्यास


शिक्षा क्षेत्र सुधार गर्न विद्यालयका भवन शिलान्यास

सरोज कुमार पासमान, २२ मंसिर । सिरहाको मिर्चैया नगरपालिकाले शिक्षा क्षेत्रलाई सुधार गर्नका लागि विभिन्न स्थानहरुमा भौतिक निर्माणको योजनाहरुलाई शिलान्यास गर्दै भवनहरु निर्णमाणका कार्य अघि बढाएका छन् ।
मिर्चैया नगरपालिकाको नगर प्रमुख श्रवण यादवले शुक्रबार नगरपालिकाको दुई वटा विद्यालयमा चार कोठे भवन निर्माणका लागि शिलान्यास गरेका छन् । नगर प्रमुख यादवले मिर्चैया नगरपालिका १ स्थित रहेको श्री शारदा माध्यमिक विद्यालय रामपुरविर्ता र श्री बा.जु.मा.वि. फुलबरीयामा भवन निर्माणका लागि शिलान्यास भएपछि यसले विद्यार्थीलाई गाउँमै उच्च शिक्षा लिन सहयोग मिल्ने स्थानिय सुरेन्द्र प्रसाद साह बताए ।
मिर्चैया नगरपालिकाको समन्वयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३६ लाखको लागतमा भवन निर्माण भइरहेको र नगरपालिकाले शिक्षा सुधारमा जोड दिएको मिर्चैया नगरपालिका १ स्थित रहेको श्री शारदा माध्यमिक विद्यालय रामपुरविर्ताका प्र.अ.शौखीलाल तमाङ्गले जानकारी दिए ।
भवन निर्माण भइ सकेपछि पलस टु संचालन गर्न सहयोग मिल्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमनाथ यादवले बताए ।


नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुको समस्या समाधानका लागि प्राथमिकतामा राखेको र संस्थागत विद्यालयहरुलाई समेत परिधी भित्र ल्याउनका लागि ग्रेडको व्यवस्था गर्ने मेयर यादवको भनाइ रहेको छ ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.