Gundruk Online
Tuesday, June 23, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

हिजो आयोग असंवैधानिक, आज टिकटदाता भगवान्! लोकतन्त्र कि दलाली?


लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

 

नेपाली कांग्रेसका महान् सिद्धान्तवादीहरूको यो नयाँ अध्याय हेर्दा हाँसो लाग्छ । हिजो निर्वाचन आयोगलाई असंवैधानिक भूत ठानेर सर्वोच्च अदालतको ढोका ढकढकाउँदै “लोकतन्त्र बचाउनुपर्छ!” भन्दै कराउनेहरू, आज बिहानै त्यही आयोगको निर्णयलाई अमृत ठानेर टिकटको लाइनमा उभिएका छन्। यो के हो त? दार्शनिक क्रान्ति कि टिकट क्रान्ति?

हिजो त “विधान मरेपछि पार्टी मर्छ” भन्दै कार्यकर्तालाई सडकमा होम्दै, आगो बाल्न लगाउँदै, “न्याय” को नारा लगाइरहेका थिए। आज त्यही विधानको लासलाई काँधमा बोकेर टिकटको फोटो खिचाउँदै फेसबुकमा स्टाटस: “लोकतन्त्र जित्यो!” यो नैतिक जिम्नास्टिकको नयाँ विश्व रेकर्ड हो कि क्या हो?

सिद्धान्त भनेको त टिकटको मौसम अनुसार फेरिने रङ पो रहेछ! हिजो हरियो, आज निलो, भोलि जे पनि। कार्यकर्तालाई भने “तिमीहरू लड, हामी टिकट लिन्छौं” भन्ने शाही फर्मुला ? तल्लो तहमा लाठी चार्ज खाने, माथि टिकट चार्ज गर्ने यो त लोकतन्त्रको नयाँ मोडल हो: एक व्यक्ति, एक टिकट, शून्य अडान।

छेपारोले पनि लाज मान्छ होला अब कम्तीमा ऊ रङ फेर्दा लुक्छ, यिनीहरूले त लाइभ फेसबुक मा रङ फेर्दै “म नै सत्य हुँ” भन्दै हिँड्छन्। राजनीति सेवा हो कि टिकटको स्वाद? सेवा हो भने यस्तो स्वादु सेवा कसले खान्छ र?

तैपनि, सबै टिकट प्राप्त महानुभावहरूलाई हार्दिक बधाई। आशा छ, यो पटक कम्तीमा इमानको टिकट पनि जित्नुहोला नत्र त छेपारो पनि तपाईंहरूलाई देखेर हाँस्छ। रङ फेर्नुहुन्छ, तर लाज नफेर्नुहोला त्यो त बाँकी छ अझै।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.