Gundruk Online
Saturday, March 14, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » एक्समा तलब विवाद, पूर्व कार्यकारीहरूले हाले मस्कविरुद्ध मुद्दा

एक्समा तलब विवाद, पूर्व कार्यकारीहरूले हाले मस्कविरुद्ध मुद्दा


एक्समा तलब विवाद, पूर्व कार्यकारीहरूले हाले मस्कविरुद्ध मुद्दा
 माइक्रो ब्लगिङ वेबसाइट एक्सका पूर्व सीईओ पराग अग्रवालसमेत कम्पनीका कयौँ पूर्व शीर्ष अधिकारीहरूले कम्पनीका मालिक एलन मस्कविरुद्ध मुद्दा हालेका छन् । सञ्चार माध्यमहरूले यो दाबीसहित समाचार छापेका छन् । जागिरबाट बर्खास्त गरेपछि क्षतिपूर्ति स्वरूप दिनु पर्ने तलबको विषयमा मस्क र शीर्ष कार्यकारीहरूबिच विवाद चलिरहेको बताइएको छ । पराग अग्रवाल, एक्सका पूर्व सीएफओ नेड सिगेल, पूर्व प्रमुख कानुनी अधिकारी विजया गड्डे र एक्सका पूर्व जनरल काउन्सिल सेन एजेट मस्क विरुद्ध अदालतमा गएका छन् ।सञ्चार माध्यममा छापिएका खबरका अनुसार पराग अग्रवालसमेत चारै जना कार्यकारीहरूले एलन मस्कमाथि १२ करोड ८० लाख डलर बराबर विच्छेदन तलब नदिएको आरोप लगाएका छन् । एलन मस्कले ट्विटर किन्ने बित्तिकै पराग अग्रवाल समेतका शीर्ष अधिकारीहरूलाई हटाएका थिए । काममा लापरबाही र दुर्व्यवहार गरेको भन्दै उनले अधिकारीहरूलाई बर्खास्त गरेका थिए । तर यी अधिकारीहरूले मस्कको आरोपको खण्डन गरेका थिए ।मुद्दा अमेरिकाको क्यालिफोर्नियाको जिल्ला अदालतमा दायर गरिएको छ । पूर्व उच्च अधिकारीहरूलाई करार सकिनु अघि नै जागिर बाट निकालिएमा क्षतिपूर्तिको रूपमा विच्छेदन तलब दिइने कुरा करारमा उल्लेख गरिएको दाबी मुद्दाको छ । विच्छेदनको तलबको रूपमा पराग अग्रवाललाई ६ करोड डलर, सिगललाई ४ करोड ६० लाख डलर र गड्डेलाई २ करोड १० लाख डलर दिइनु पर्ने बताइएको छ ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.