Gundruk Online
Monday, September 21, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » राम मन्दिरको प्राण प्रतिष्ठा : पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव केसी भारत प्रस्थान

राम मन्दिरको प्राण प्रतिष्ठा : पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव केसी भारत प्रस्थान


राम मन्दिरको प्राण प्रतिष्ठा : पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव केसी भारत प्रस्थान

भारतको अयोध्यास्थित राम मन्दिरको प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन पशुपति क्षेत्र विकास कोषको तर्फबाट सदस्य सचिव राजु केसी भारत प्रस्थान गरेका छन् । उनी शनिवार बिहान भारत प्रस्थान गरेका हुन् । भगवान् रामको जन्मभूमि अयोध्यामा निर्माण भएको राम मन्दिरको २२ जनवरीमा प्राण प्रतिष्ठा समारोहको आयोजना गरिएको हो । सो समारोहका लागि प्राण प्रतिष्ठा कार्यालयबाट भारत र विश्वभरका विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा हुने उक्त कार्यक्रममा साधु, सन्त, महन्त, भारतीय उद्योगपति, बलिउडकर्मीदेखि कलाकारहरूलाई आमन्त्रण गरिएको हो । सोही कार्यक्रममा विशिष्ट पाहुनाको रूपमै केसीलाई बोलाइएको बताइएको छ । पशुपति क्षेत्रविकास कोषका लागि धर्माचार्य–बाहन पास जारी भएको बताइएको छ  । राम मन्दिरको प्राण प्रतिष्ठा समारोहमा पशुपतिनाथका प्रतिनिधिलाई भारतीय पक्षले उच्च महत्त्व दिँदै विशिष्ट पाहुनाको रुपमा निम्ता दिँदै भारतले दुई देशबिचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई स्थान दिएको हो । सत्तारुढ भारतीय जनता पार्टीले सो कार्यक्रमलाई आफ्नै प्रतिष्ठासँग जोडेर भव्य बनाउन खोजिरहेको कतिपयले टिप्पणी समेत गर्दै आएका छन् । 

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.