नेपालबाट हरेक दिन ३ हजारको हाराहारीमा जोशिला युवाहरु हरेक प्रदेशको जागिरको लागि जाने गरेको एक तथ्याक सरकार छ ।
केही समय यता कोरोनाको कारणले घटेको भए पछि कोरोना साम्य भएपछि त्यो संख्या बढ्ने देखिन्छ । प्रदेशमा गएर पनि सोचे जस्तो राम्रो कसैलाई पनि भएको छैन । बिभिन्न समयमा अनेकन समस्याहरुबाट नेपालीहरुले गुजरा गर्नु परेको पनि छ ।
बैदेशिक रोजगारीको लागी खाँडिका बिभिन्न देशहरुमा जाने नेपाली महिलाहरुको यथार्त जिबन कथामा आधिरित गीत केही पलिे सार्वजनिक भएपछि नेपाली दर्शकहरुले खुबै रुचाएका थिए । देशमा राम्रो काम नपाए पछि पछिल्लो समय बैदेशिक रोजगारीका लागी खाँडी मुलुकहरुमा अर्काको दाश बनेर बस्न बाध्य भयका नेपाली महिलाहरुको पिडा पोखिएको उक्त गीतमा चर्चित गायिका देवी घर्ती मगर र जुना श्रीस मगर कञ्चन पुन घले स्वर दिएकी छन्।
झझल्को डिजिटल प्राली मार्फत बजारमा आएको “नोकरानी“ बोलको उक्त गीतको शब्द शृजना दिलिप रेग्मीले गरेका छन भने मनै छुने लय सिर्जना एक नारायण भण्डारीको रहेको छ । मार्मिक कथा बस्तुले भरिपुर्ण गीतको म्युजिक भिडियोलाई मरुभुमी नारायणले छायाँकन गरेका छन त्यस्तै रमेश वि।क रसाइलीले सम्पादन र दिलिप रेग्मीको निर्देशन गरेका छन भने भिडियोमा अभिनय रश्मी भट्ट र कन्चन पुनको रहेको छ।
बैदेशिक रोजगारीको लागी खाँडिका बिभिन्न देशहरुमा जाने नेपाली महिलाहरुको यथार्त जिबन कथामा आधिरित गीत सार्वजनिक भएको छ । देशमा राम्रो काम नपाए पछि पछिल्लो समय बैदेशिक रोजगारीका लागी खाँडी मुलुकहरुमा अर्काको दाश बनेर बस्न बाध्य भयका नेपाली महिलाहरुको पिडा पोखिएको उक्त सार्बजनिक गीतको म्युजिकमा देखाईएको छ । हेर्नुहोस गितको पुरा म्युजिक भिडियो
यो पनि – एक महिलाको विवाह हुन्छ तब उनी यही मनोकामना लिएर बसेकी हुन्छिन् कि ?उनको श्रीमानले उनलाई सधैँ खुसी राखोस् । महिलाले मात्र होइन समाजका हरेक प्राणीले यहि सोच्ने गर्दछ कि एउटा श्रीमानले आफ्नी श्रीमतीलाई सधैँ खुसी राख्नुपर्छ । श्रीमानलाई खुसी बनाउने हो त ?
श्रीमान–श्रीमती एक रथको दुई पाङ्ग्रा भएका कारण दुवैको खुसी महत्वपूर्ण हुने गर्दछ । तर यदि कहिलेकाँही तपाईंको श्रीमान उदास देखिएमा तपाईंले त्यसमा ध्यान दिनुपर्ने हुन्छ । हुनसक्छ तपाईंको कारण र अरु कसैका कारणले तपाईंको श्रीमान तनावमा भइरहेको तपाईंलाई राम्रो नलाग्न सक्छ ।
श्रीमतीलाई खुसी बनाउने २० सुत्र !
नेपाली समाजमा थुप्रै कारणहरुले डि’भोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त परेको छैन ? श्रीमतीलाई खुसी बनाउने २० सुत्रहरु अपनाउनुभयो भने तपाइको दाम्पत्य जीवन सफल हुन सक्छ ।
१) श्रीमतीको मूडको ख्याल राखेर ब्यवहार गर्ने
२) श्रीमतीका कुरा सुन्ने र सकेसम्म् उनको माग अनुसारको सपिङ गर्ने।
३) श्रीमतीले बोलेको जोक्समा हास्ने र दुःखको कुरा गरे, हो मा हो मिलाउने।
४) कस्लाई भेट्न गएको फोटो खिंचेर श्रीमतीलाई पठाउने
५) बेला-बेला घुम्न लैजाने।
६) अफीसको कामले दिक्दार भएपनी, घरमा प्रवेश गर्ने बित्तिकै हास्ने र चुलो चौकामा साथ दिने।
७) श्रीमतीका साथीहरूको सम्मान गर्ने र श्रीमतीकै साथी बीच बसेर कुरा सुनीदिने।
८) आफ़्ना परिवार र साथीभाई माँझ श्रीमतीको प्रशंसा गर्ने।
९) फेसबुकमा कुनै केटीको फोटोमा लाइक कमेंट्स गर्नुअघि ख्याल गर्ने
१०) काली, परी, माया, बेबी र मेरो महारानी भनेर बोलाउने ।
११) कुनै अन्य राम्री केटी संग तुलना गर्दै नगर्ने। बरु नराम्री केटीको फ़ोटो देखाएर यो भन्दा राम्री त तिमी छौ भनी मक्ख पार्ने।
१२) भूलेर पनी श्रीमतीका बाउआमाको नराम्रो पक्ष ननिकाल्दिने। सकेसम्म माईतीको कुकुर र भैसिको पनी भरपूर तारीफ गर्ने।
१३) घर सफा, गर्ने, कपड़ा धुने, बजार जाने र खाना पकाउने।
१४) आफू जतिसुकै बिजि भएपनी दिउँसो सम्झिने फोन गरेर Love you Baby भन्ने। विवाहको सधै औठी लगाउने र मोबाइलको स्क्रीन र पर्समा श्रीमतीको फोटो राख्ने।
१५) श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनी, तीम्रो हात त सारै मिठो छ भन्ने।
१६) पूराना कुरा निस्के, तिमी राम्री भएर त हो टोलका केटाहरू अहिलेसम्म तीम्रो पछी परेको भन्ने।
१७) श्रीमती कतै हिड्ने बेलामा श्रीमतीको पहिरनको टिकाटिप्पणी नगर्ने।
१८) श्रीमतीले किनेका कपड़ा र जोडेका सामान धेरै भयो भन्दै नभन्ने।
१९) श्रीमती उठ्ने बित्तिकै चिया बनाउने
२०) श्रीमतीले ल्याईदिएको सामान मन नपरे पनी आहा ठ्याकै मेरो मनले खोजेको पाए भनी तारीफ गर्ने।
सँधै खुसी रहन चाहनुहुन्छ ? अपनाउनुहोस यस्ता पाँच उपाय
१. समयको पावन्दीः यदि तपाइँलाई केही काम गर्न दिइएको छ वा कसैसँग भेट गर्नका लागि कुनै समय निर्धारण गर्नुभएको छ भने यो कुरामा ध्यान दिनुहोस् । समयसीमा भित्र काम गरिभ्याउनु नै समयको व्यवस्थापन हो । चाहे तपाइँ कामकाजी हुनुहोस् वा गृहिणी सबैले आफ्नो निर्धारित कामका लागि निश्चित समय छुट्टाउनुहोस् । यदि तपाइँले समय तालिका बनाएर निर्धारित समयमा निर्धरित काम गर्नुभयो भने तपाइँले जिवनमा सफलता तथा खुसी प्राप्त गर्न सक्नुहुन्छ ।
२. आफैलाई उपहार दिनुहोसः तपाइाको जिवनशैली चाहे जतिसुकै व्यस्त किन नहोस् केही समय आफ्नो लागि अवश्य निकाल्नुहोस् । यसरी निकालेको समय यस्तो हुनुपर्छ की त्यसमा तपाइँमाथि कुनै दबाब हुनु हुँदैन । त्यस समय तपाइँले आफ्नो रुचीको कुनै काम गर्नुहोस् । मनपर्ने गीत सुन्न सक्नुहुन्छ, किताब पढ्न सक्नुहुन्छ वा सृंगार ।
३. सकारात्मक सोचः भनिन्छ जसले जस्तो सोँच्दछ ऊ उस्तै हुन्छ । त्यसैले आफ्नो मनमा सदैव सकारात्मक सोँचाइ बनाउनुहोस् । नकारात्मक सोँचाइ लिनबाट बँच्नुहोस् । थोरै बिरामी हुँदा समेत मनोबल उच्च पार्नुहोस् र सोँच्नुहोस् की म स्वस्थ छु र सदैव स्वस्थ रहनेछु । तपाइँसँग नभएको चिज सम्झेर वा कल्पना गरेर मन दुखाउनु भन्दा आफुसँग भएको चिजसँग खुसी हुन सिक्नुहोस् ।
४. पौष्टिक आहारः पोषण विशेषज्ञहका अनुसार सरीरलाई फिट राख्नका लागि सन्तुलित आहार हुनु आवश्यक हुन्छ । हरेक दिन बिहान नास्ता गर्नुहोस् । खानामा सागपात, गेडागुडी, सलाद आदि अनिवार्य रुपमा समावेश गर्नुहोस् ।
५. पर्याप्त निद्राः विशेषज्ञहरुका अनुसार रातमा तपाइँ जति गहिरो निद्रा सुत्नुहुन्छ अर्को बिहान उति नै आफुलाई ताजा महसुस गर्नुहुन्छ । त्यसैले रातमा पर्याप्त निद्रा लिनुहोस् । ८ घण्टाको निद्रा वयस्क व्यक्तिलाई आवश्यक हुन्छ । रातमा सुत्ने र बिहान उठ्ने समय अनियमित नबनाउनुहोस् ।
प्रतिक्रिया