त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालल चौथो सफलता हासिल गरेको छ। नेपालका कुशल भुर्तेलले हङकङको थप एक विकेट झारेका छन्।
मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गर्न मैदान उत्रेको हङकङले हालसम्मको अवस्थामा ६ ओभरको खेल सकिँदा ४ विकेटको क्षतिमा जम्मा २० रन बनाएको छ।






