Home » माइती नेपालको स्थापना दिवस पारेर काठमाडौँमा वाकाथन
माइती नेपालको ३२ औँ स्थापना दिवस पारेर काठमाडौँमा वाकाथन कार्यक्रमको आयोजना गरिएको छ ।“जर्नी टु जस्टिसः स्टप ह्युमन ट्राफिकिङ्” अर्थात न्यायसम्मको यात्राः मानव तस्करी रोकौं भन्ने नाराका साथ वाकाथन आयोजना गरिएको हो । माइती नेपालको कार्यालय पिंगलास्थानबाट सुरु भएको वाक्याथन एअरपोर्ट गेट(सिनामंगल, पुरानो बानेश्वर, गौशाला हुँदै पुनः माइती नेपालको मुख्यालयमा आएर टुङ्गिएको थियो ।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.