Home » पत्रकार बालकुमार नेपाललाई मातृशोक
वरिष्ठ पत्रकार बालकुमार नेपाललाई मातृशोक परेको छ । पत्रकार नेपालकी आमा नीलकण्ठ नेपालको गत शनिवार राति निधन भएको हो ।ब्लड प्रेसर र ब्रेन टयुमरबाट पीडित नेपालको उपचारका क्रममा ८७ वर्षको उमेरमा काठमाडौँमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय नेपालका चार छोरा र तीन छोरीहरूमध्ये पत्रकार नेपाल साइला छोरा हुन् ।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.