Gundruk Online
Saturday, September 19, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » मौद्रिक नीतिको अर्थवार्षिक समीक्षा भएको यो साता नेप्सेमा ३४ अङ्कको गिरावट

मौद्रिक नीतिको अर्थवार्षिक समीक्षा भएको यो साता नेप्सेमा ३४ अङ्कको गिरावट


मौद्रिक नीतिको अर्थवार्षिक समीक्षा भएको यो साता नेप्सेमा ३४ अङ्कको गिरावट
 वित्त नीति (बजेट) सँगै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा भएको यो साता नेप्सेमा ३४ अङ्कमाथिको गिरावट आएको छ । केन्द्रीय बैंकले सोमबार अर्थात् माघ २९ गते चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासको समीक्षा गरेको थियो । मौद्रिक नीतिको समीक्षाले पुँजी बजार सम्बन्धी कुनै पनि नीतिमा पुनर्विचार नगरिदिएपछि लगानीकर्ताहरू केही प्रभावित हुन पुगेका छन् । अर्थतन्त्रको आन्तरिक तथा बाह्य स्थिति सकारात्मक नै रहेको बताउँदै केन्द्रीय बैंकले यसअघिकै मौद्रिक नीतिको पहिलो त्रैमासले लिएको नीतिकै निरन्तरता दिने बताएसँगै लगानीकर्ताहरू निराश बन्न पुगेका हुन् । मौद्रिक नीतिको समीक्षाले ब्याजदर करिडोर अन्तर्गतका दरहरूलाई यथावत् राख्दै सेयर धितो कर्जा र सोमा लाग्ने १२५ प्रतिशतको जोखिम भार समेत यथावत् राखिदिएपछि बजार उति उत्साहित बन्न सकेन । लगत्तै मंगलबार (फागुन १ गते) को सेयर बजार ३०.५६ अङ्कले घट्न पुगेको थियो । अघिल्लो साताको अन्तिम कारोबार दिन माघ २५ गते ५.६८ अङ्कले बढ्दै २ हजार ९६.३२ अङ्कमा उक्लिएको नेप्से सूचक आइतबार १०.५० अङ्कले घटेर २ हजार ८५.८२ अङ्कमा झरेको थियो । सोमबार (माघ २९ गते) १५.३३ अङ्कले नेप्से बढ्दै २१ सय १.१६ अङ्कमा उक्लिएको नेप्से सूचक मौद्रिक नीति पछि मंगलबार ३०.५६ अङ्कले घट्दै २ हजार ७०.५९ अङ्कमा झरेको हो । यसपछिका दुई दिन बुधबार ५.९१ अङ्कले नेप्से बढ्दै गर्दा अन्तिम कारोबार दिन (बिहीबार) पुनः १४.४६ अङ्कले घट्दै नेप्से सूचक २ हजार ६२.०३ अङ्कमा झर्न पुगेको छ । तथापि, यो साता २० अर्ब बढीको सेयर कारोबार भएको छ । ५ कारोबार दिनमा ३ कारोबार दिन नेप्से सूचक ओरालो लाग्दा यो साता कूल २० अर्ब २३ करोड ८४ लाख ६० हजार २२९ दशमलव ७ रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ । मार्केट क्यापिटलाइजेशन ५३ अर्ब ८९ करोड ऋणात्मकनेप्से सूचक घटेसँगै यो साता यता मार्केट क्यापिटलाईजेशन (बजार पुँजी) समेत घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यो साता मार्केट क्यापिटलाइजेशन ५३ अर्ब ८९ करोड ९७ लाख रुपैयाँले घट्दै ३२ खर्ब ४१ अर्ब २४ करोड ५० लाख रुपैयाँ कायम भएको हो । अघिल्लो हप्ताको अन्तिम कारोबार दिन माघ २५ गते यस्तो मार्केट क्यापिटलाइजेशन ३२ खर्ब ९५ अर्ब २४ करोड २० लाख ६३ हजार रुपैयाँ कायम रहेको थियो ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.