Home » केन्द्रीय समिति बैठकअघि माओवादीको पदाधिकारी बैठक
केन्द्रीय समिति बैठक बस्नुअघि माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । भृकुटी मण्डपस्थित राष्ट्रिय सभागृहमा पदाधिकारी बैठक बसेकाे केन्द्रीय सदस्य हिमाल शर्माले जानकारी दिए ।शर्माका अनुसार बैठकमा विधान अधिवेशनमा पेस हुने एजेण्डामाथि छलफल भएको छ । शनिबार सकिएको स्थायी समिति बैठकले अध्यक्षको समायोजनमा मस्यौदा विधान मरिमार्जन गर्ने जिम्मा पदाधिकारीलाई दिएको थियो । पदाधिकारी बैठकछि केन्द्रीय समिति बैठक सुरु भएकाे शर्माले बताए ।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.