Gundruk Online
Wednesday, September 16, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » राज्य व्यवस्था समितिमा आईजीपी कुँवरको जवाफ : बल प्रयोग नगरेको भए अरू थप घटना हुन सक्थ्यो

राज्य व्यवस्था समितिमा आईजीपी कुँवरको जवाफ : बल प्रयोग नगरेको भए अरू थप घटना हुन सक्थ्यो


राज्य व्यवस्था समितिमा आईजीपी कुँवरको जवाफ : बल प्रयोग नगरेको भए अरू थप घटना हुन सक्थ्यो
 नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले बालकुमारीमा प्रहरीले बल प्रयोग नगरेको अवस्थामा थप गम्भीर घटना निम्तन सक्ने बताएका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा जवाफ दिँदै उनले घटनास्थलको अवस्थाको बारेमा मन्त्रीको पीएसओले समेत समन्वय नगरेको बताए । उनले जवाफ दिए अनुसार घटना भएको दिन ११ः५४ मा नेपाली सेनाको पीएसओले मन्त्रीलाई सुरक्षित स्थानमा लगेको बताए। उनले भने,‘ युवाहरू अराजक रूपमा प्रदर्शनमा थिए । मन्त्रीको गाडीको टायर खोले । १२ः२० मा मन्त्रीको गाडी आगो लगाइदिए । कति बेर गोली चल्यो भन्ने कुरा छानबिनबाट आउँला ।’ उनले प्रहरी घटनास्थलमा पुग्नु अघि नै मन्त्रीको गाडी जलिसकेको बताए । कुँवरका अनुसार प्रहरी तर्फ आठ जना घाइते भएका छन् । बागमती यातायातको एउटा बस तोडफोड भएको, बीएण्डबीमा रहेको सीसीटीभी टोडफोड भएको र १३ वटा प्रहरीको सिल तोडफोड भएको जानकारी बैठकमा कुँवरले दिए ।उनले भने,‘ विषम परिस्थितमा बल प्रयोग भएको हो । प्रहरीले अलिकति धैर्यता गुमाएको अवस्था हो । फिल्डमा खटिएका प्रहरीले घटनास्थलको आङ्कलन गरेर अगाडी बढ्छ । मन्त्रीको गाडी जलाउन लाग्यो भनेपछि अलिकति प्रहरीको आवेश देखिन्छ ।’

बालकुमारी घटनामा गृहमन्त्रीको प्रस्टोक्ति : मन्त्रीको गाडी घेराबन्दीको सूचनापछि गोली चल्यो

उनले प्रदर्शन कुनै पनि नेतृत्वमा नभएका कारण सोचेभन्दा फरक अवस्था रहेको बताए । ‘ यस्तो अवस्थामा त्यति बल प्रयोग नगरेको भए अरू घटना हुन सक्थ्यो,’ कुँवरले भने,‘ प्रहरी संगठनका सबैले नेपालको संविधान, नागरिक प्रतिको जबाफदेहिता, मानव अधिकारको सम्मान गर्दै कमभन्दा कम बल प्रयोग गरेर अगाडी बढिरहेको छ ।’ कुँवरले प्रहरीलाई स्रोतसाधन सम्पन्न गराउनेतर्फ सरकार संवेदनशील हुनुपर्ने बताए । उनले भने,‘ हामीसँग स्रोत साधन छैन । बुलेट प्रुफ ज्याकेट, अश्रुग्याँस र बडी सिल माग्न पटक पटक गृह मन्त्रालयमा पत्राचार गरेका छौँ । तर, आउँदैन ।’ उनका अनुसार यसअघिका ठुला प्रदर्शनमा पनि सिल बडी प्रोटेक्टर बुटवल, गण्डकी तालिम केन्द्रबाट ल्याउनुपरेको थियो । उनले प्रहरीलाई स्रोतसाधन सम्पन्न बनाउने कुरामा सबै पक्ष सचेत हुनुपर्ने बताए ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.