Gundruk Online
Friday, September 18, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » नेपाल सुपर लिग २०२३ : दोस्रो क्वालिफायरमा भिड्दै पोखरा र ललितपुर

नेपाल सुपर लिग २०२३ : दोस्रो क्वालिफायरमा भिड्दै पोखरा र ललितपुर


नेपाल सुपर लिग २०२३ : दोस्रो क्वालिफायरमा भिड्दै पोखरा र ललितपुर

 

दोस्रो क्वालिफायरको अर्थ स्पष्ट छ, जिते फाइलन । होइन् भने प्रतियोगिताबाट बाहिर । नेपाल सुपर लिग २०२३ मा बिहीबार यस्तै खेल हुनेछ, पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच । यो खेलमा जसले जित हात पार्नेछ, त्यसले फाइनलमा धनगढी एफसीको सामना गर्नेछ । हारको अर्थमा निराश हुनु बाहेक अर्को कुनै विकल्प हुने छैन् । सामान्यता यस्ता खेलमा जित्नेमा अपार खुसी छाउँछ भने हार्नेमा उत्तिकै अपार दुःख ।दशरथ रंशालामा साँझ साढे पाँच बजे हुने खेलमा यी दुई टिमको प्रवेश निकै फरक स्थितिमा भएको छ । सम्भवतः नवीन न्यौपानेको प्रशिक्षणमा रहेको पोखरामा आत्मविश्वासको कमी हुन सक्छ, किनभने उसले पहिलो क्वालिफायरमा निकै पीडायायी हार व्यहोरेको थियो, धनगढीविरुद्ध । एक पल्ट होइन्, दुई पल्ट होइन्, तीन पल्ट पोखरा जितको संघारमा थियो, प्रत्येक पल्ट उसले त्यसलाई आत्मसात् गर्न सकेन् । उल्टै पराजित रह्यो ।लिग चरणको शीर्ष दुई स्थानमा रहेका टिमबीचको खेल वास्तवमै निकै रोमाञ्चक र सनसनीपूर्ण रह्यो । निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरीमा रह्यो । त्यसमा आयुष घलानको गोलले पोखराले सुरुआती अग्रता लिएको थियो । तर त्यसलाई कायम राख्न सकेन् । धनगढीका लागि देवेन्द्र तामाङले बराबरी गोल फर्काए । पोखराले फेरि अग्रता लियो, अतिरिक्त समयमा फ्रायन्कलिन क्वेटाको गोलले । त्यसलाई पनि उसले कायम राख्न सकेन् ।खेल सकिन केही समय मात्र बाँकी छँदा धनगढी फेरि खेलमा फर्कियो, अहमद हिजाजीको गोलले । यसरी खेल टाइब्रेकरमा गएको थियो र त्यसमा पनि पोखरा एक समय ३–२ ले अगाडि थियो । त्यसलाई पनि पोखराले कायम राख्न सकेन् । निर्णायक प्रहारमा आयुष नै चुके र धनगढी फाइलन पुग्यो । यस्तोमा पोखरासामू आफ्ना खेलाडीलाई अभिप्रेरित राख्ने चुनौती हुनेछ । आखिरमा पोखरा त्यही टिम हो, जसले लिग चरणको समाप्तीमा शीर्ष स्थान ओगटेको थियो ।ललितपुर भने घिस्रिएर प्ले–अफमा पुगेको हो, तर यही टिम बढी आत्मविश्वासी रहनेछ । इलिमिनेटरमा उसले डिफेन्डिङ च्याम्पियन रहेको काठमाडौंलाई मज्जाले हराएको थियो, ३–० ले । प्ले–अफमा भाग्यले साथ दिखएपछि ललितपुर चौथोमा रहको थियो । पछिल्लो जितसँगै ललिपतुरले वर्ष ०७८ को पनि बदला लिएको थियो, जति बेला काठमाडौंले दोस्रो क्वालिफायरमा ललितपुरलाई ३–० ले हराएको थियो । त्यसैले पनि यान एन्ड्रयु गिलानीको टिम बढी उत्साहित रहने छ ।यी सबै अर्थमा ललितपुरको स्थिति एक हात माथि रहनेछ, तर पोखराका प्रशिक्षक न्यौपानेले भने जस्तै यसपल्टको प्रतियोगितामा सहभागी जति टिम छन्, सबै लगभग बराबर छ । त्यसैले जुन दिन जसले राम्रो खेल्छ, फाइनल पुग्ने उही टिम हो । दुई टिमबीचको एउटा तथ्यांकले पनि खेललाई अझ रोमाञ्चित बनाउन सक्छ । यी दुई टिमबीच अहिलेसम्म दुई खेल भएको छ, दुवै लिग चरणका हुन् । यी दुवै गोलरहित बराबरीमा टुंगिएको थियो । त्यस अर्थमा अहिले पनि टक्कर बराबरीकै हुनेछ ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.