Gundruk Online
Wednesday, March 11, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » अन्तरिम संविधानले मात्रै अहिलेको संकट समाधान हुन्छ : प्रभु साह

अन्तरिम संविधानले मात्रै अहिलेको संकट समाधान हुन्छ : प्रभु साह


अन्तरिम संविधानले मात्रै अहिलेको संकट समाधान हुन्छ : प्रभु साह

रौतहट, १६ असोज । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले जेनजीको माग सम्बोधन र मुलुकमा देखिएको अहिलेको समस्या समाधानका लागि अन्तरिम संविधान आवश्यक भएको बताएका छन्।

दशैं, दिपावली, छठ पर्वको अवसरमा रौतहटको मर्यादपुरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले अन्तरिम सरकारको गठनले मात्रै जेनजी आन्दोलनको माग सम्बोधन गर्न नसकिने भएकाले त्यसका लागि अन्तरिम संविधान आवश्यक भएको बताएका छन्।

`अहिलेको संविधान र नेतृत्व दुबै फेल भयो। अहिलेकै संविधानले जेनजी आन्दोलनको माग सम्बोधन गर्न सकिदैन। जेनजी आन्दोलनको माग सम्बोधन र मुलुकमा देखिएको अहिलेको संकट समाधानका लागि अन्तरिम संविधान आवश्यक छ,´ आजपा अध्यक्ष साहले भने, `जेनजीको मुख्य माग नै सम्बोधन नगरी उनीहरुसँग धोखा भएको छ। उनीहरुको माग सम्बोधन गर्न तत्काल अन्तरिम संविधान निर्माण गर्नुको विकल्प छैन।´

अन्तरिम सरकार गठन गरेर टालटुल गर्न खोजिएको बताउदै उनले जेनजीको मुख्य माग सम्बोधन गर्न अन्तरिम सरकारसंगै अन्तरिम संविधान आवश्यक रहेको बताए।

सुशील कार्की नेतृत्वको सरकारमा जेनजी वा जेनजी सहिद परिवारको तर्फबाट अनिवार्य सहभागिता हुनुपर्ने आजपा अध्यक्ष साहले बताए। `जुन बर्गको आन्दोलनले यस्तो परिवर्तन भयो त्यही बर्गको सरकारमा सहभागिता नहुनू दु:खद छ । यो सरकारमा जेनजी वा जेनजी सहिद परिवारको तर्फबाट अनिवार्य सहभागिताको आवश्यकता छ,´ आजपा अध्यक्ष साहले भने।

जेनजी आन्दोलनले अहिलेको व्यवस्था, संविधान र मुख्य दलको नेतृत्व अस्वीकार गरिसकेकाले यी तीनवटैको अनिवार्य रिप्लेस नभएसम्म मुलुकमा शान्ति, समृद्धि, सुशासन सम्भव नभएको टिप्पणी उनले गरे।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.