• २०८१ मंसिर १८ | Tue, 03 Dec 2024
  • जानकी मन्दिर आसपासको फुटपाथ व्यवसायीद्वारा उपमहानगरविरुद्ध आन्दोलन

    जानकी मन्दिर आसपासको फुटपाथ व्यवसायीद्वारा उपमहानगरविरुद्ध आन्दोलन

    जानकी मन्दिर आसपासको क्षेत्रमा व्यवसाय गर्दै आएका फुटपाथ व्यवसायीले जनकपुर उपमहानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन् । आइतबार जनकपुरधाममा प्रदर्शन गर्दै उनीहरुले व्यवसायका लागि वैकल्पिक स्थानको व्यवस्था गर्न माग गरेका हुन् ।

    उनीहरुले नगरप्रमुख मनोजकुमार साहलाई ज्ञापनपत्र समेत बुझाएका छन् । फुटपाथ खाली गरेको एकसाता भन्दा बढी दिन बित्दापनि जनकपुरधाम उपमहानगरले प्रतिबद्धताअनुसार व्यवस्थापन नगरेकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको व्यवसायी सुशील कर्णले जानकारी दिए । उनले आफूहरूलाई व्यवस्थापन नगरिएमा चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण २२, आईतवार १३:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP