• २०८१ चैत्र १३ | Wed, 26 Mar 2025
  • जनकपुरमा दिपावलीकै दिन बत्ती जोड्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यू

    जनकपुरमा दिपावलीकै दिन बत्ती जोड्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यू

    जनकपुरधाम । दीपावलीको झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर जनकपुरधाममा २ जनाको मृत्यु भएको छ ।

    जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र र वडा नम्वर ९ का सुभाष यादवका १४ वर्षीय छोरा शिवराज यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।धनुषा प्रहरीका अनुसार मिश्र र यादव दुबै जनालाई झिलिमिली बत्ती जोड्ने क्रममा आफ्नै घरमा करेन्ट लागेको थियो । उनीहरुको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको बताइएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ कार्तिक ७, सोमबार १२:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP