• २०८१ चैत्र १३ | Wed, 26 Mar 2025
  • जनमत पार्टीका उम्मेदवार यादवद्वारा दुर्घटनामा घाईते भएकी महिलाको उद्धार

    जनमत पार्टीका उम्मेदवार यादवद्वारा दुर्घटनामा घाईते भएकी महिलाको उद्धार

    जनकपुरधाम । प्रदेशसभा सदस्यका लागि धनुषा क्षेत्र नम्वर २ (ख)बाट उम्मेदबार बनेका रामपुकार यादवले दुर्घटनामा घाइते एक महिलाको उद्धार गरेका छन् ।

    जनमत पार्टीका उम्मेदवार यादवले जनकपुर–यदुकोहा सडक खण्डमा मोटरसाइकल दुर्घटनामा घाईते भई सडकमा अलपत्र परेको अवस्था एक महिलालाई उद्धार गरे । उनले ति महिलालाई उपचारका लागि आफ्नै सवारीमा जनकपुरस्थित प्रादेशिक अस्पताल समेत पुर्याए ।

    चुनावी प्रचार प्रसारका लागि हिडेको अवस्थामा महिला घाईते अवस्थामा भेटेपछि मानवताको हिसावले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको उम्मेदवार यादवले बताएका छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ कार्तिक ७, सोमबार ०८:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP