• २०८१ फाल्गुन ८ | Thu, 20 Feb 2025
  • भारतबाट अवैध रुपमा भित्राएका लाखौंको पटाका लहान प्रहरीद्वारा नष्ट

    भारतबाट अवैध रुपमा भित्राएका लाखौंको पटाका लहान प्रहरीद्वारा नष्ट

    महेश सिंह-

    लहान, कार्तिक ७ गते । भारतबाट अवैध रुपमा नेपाल भित्र्याउने क्रममा बरामद गरिएको लाखौं मूल्य बराबरको पटाका लहान प्रहरीले नष्ट पारेको छ ।

    ईलाका प्रहरी कार्यालय लहानले खाल्डोको पानीमा करिब ३ लाख ५० हजार मुल्य बराबरका पटका नष्ट पारेको हो । ईलाका प्रहरी कार्यालय लहान तथा मातहतकाबाट खटिएका प्रहरीले विभिन्न ठाउँबाट उक्ता पटाका बरामद गरेको थियो । भारतबाट पटाका आयातमा प्रतिबन्ध लगाइएको छ । तर चोर बाटोबाट मानिसहरुले अवैध रुपमा पटाका नेपाल भित्र्याउँछन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ कार्तिक ७, सोमबार ०८:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP