• २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • पोखराबाट जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ

    पोखराबाट जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ

    पोखरा महानगरपालिका–१३ ऐश्वर्य टोल बस्ने ४४ वर्षीया सूर्यकुमारी गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनलाई प्रहरीले पक्राउ गरेको छ ।  सूर्य कुमारी लगायत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी राम बजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार २ सय ५५ हजार रूपैयाँ र ४ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र २६, आईतवार ०८:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP