• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • सशस्त्र प्रहरीद्वारा कटुवा पेस्तोल र गोली बरामद

    सशस्त्र प्रहरीद्वारा कटुवा पेस्तोल र गोली बरामद

    राजविराज । सप्तरीको बनैनियाँबाट सशस्त्र प्रहरीले कटुवा पेस्टोल र गोली बरामद गरेको छ ।

    जिल्लाको राजगढ गाउँपालिका वडा नम्वर २ बनैनियाँमा आईतबार राति ९ बजेको समयमा नेपाल–भारत सीमा क्षेत्रबाट एउटा कटुवा पेस्तोल र सोमा प्रयोग हुने एक राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जानकारी दिए ।

    भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जना व्यक्तिले गस्तीमा खटिएका सशस्त्र प्रहरीलाई देख्नासाथ उनीहरु बोकेको ती पेस्तोल छाडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र ६, सोमबार ०८:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP