• २०८१ चैत्र २ | Sat, 15 Mar 2025
  • राष्ट्रिय सभामा सकियो प्रि बजेट छलफल

    राष्ट्रिय सभामा सकियो प्रि बजेट छलफल

    राष्ट्रिय सभामा प्रि बजेट छलफल सकिएको छ । अर्थमन्त्री प्रकाशशरण महत्तले सांसदहरुले उठाएको जवाफ दिएसँगै प्रि बजेटका बारेमा छलफल सकिएको हो ।

    ‘राष्ट्रिय सभामा आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) बारेको छलफल सकिएको छ,’ संसद सचिवालयका डिल्ली मल्लले भने । उनका अनुसार राष्ट्रिय सभाको अर्को बैठक २०८० जेठ ३ गते बुधबार अपरान्ह ६ः३० बजे बस्नेछ । न्यूज कारखाना

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०८० बैशाख २६, मंगलवार १२:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP