राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी तथा सांगठिनक अभियानलाई जारी राखेको छ । यसै क्रममा पार्टीले काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्लालाई समेटेर काठमाडौँको खुलामञ्चमा उपत्यका भेलाको आयोजना गरेको छ ।
कार्यक्रममा उपत्यकाभित्रका ३ वटै जिल्लाका समितिहरू गठन हुने पार्टीले जानकारी दिएको छ । साथै आकाङ्क्षी उम्मेदवारले आजको कार्यक्रमलाई सम्बोधन गर्नेछन् । कार्यक्रमस्थलबाट पार्टी सदस्यका लागि आवेदन दिने व्यवस्थासमेत गरिएको छ । हेरौँ कार्यक्रमका तस्बिरहरू :
प्रतिक्रिया