• २०८१ चैत्र १३ | Wed, 26 Mar 2025
  • नागरिकता विधेयक फिर्ता भएपछि भैरहवामा विरोध प्रदर्शन

    नागरिकता विधेयक फिर्ता भएपछि भैरहवामा विरोध प्रदर्शन

    राष्ट्रपति  विद्यादेवी भण्डारीले नागरिकता  विधेयक फिर्ता  गरेपछि भैरहवामा विरोध प्रदर्शन भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी रुपन्देहीले सोमबार भैरहवाको मिलन चोकमा नागरिकता विधेयक फिर्ता भएको विरोधमा प्रदर्शन गरेको हो ।

    भैरहवामा पार्टीका जिल्ला अध्यक्ष अजय बर्मा , जिल्ला इन्चार्ज मोहन लाल यादव, केन्द्रीय कार्यकारी सदस्य निर्मला कुमारी यादव, प्रदेश कार्यकारी सदस्य मोहम्मद इस्लाम लगायतका नेताहरूको उपस्थिति रहेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिविरुद्ध नाराबाजी समेत भएको थियो । केन्द्रीय नीति अनुसार आज भैरहवामा विरोध गरिएको प्रदेश कार्यकारी सदस्य मोहम्मद इस्लामले रातोपाटीलाई बताए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण ३०, सोमबार १३:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP