• २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • अनेमसंघको आयोजनामा अनाथ बालबालिकालाई भेटघाट तथा खिर खुवाउने कार्यक्रम

    अनेमसंघको आयोजनामा अनाथ  बालबालिकालाई  भेटघाट तथा खिर खुवाउने कार्यक्रम

    २०७९ साउन २६, अनेमसंघले अनाथ बालबालिकालाई भेटघाट तथा खिर खुवाउने कार्यक्रम | अखिल नेपाल महिला संघको आयोजना र अनेमसंघ सम्पर्क कमिटीको संयोजनमा ललितपुरको भैंसेपाटीमा अनाथ बालबालिकालाई खिर खुवाउने कार्यक्रम अनेमसंघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीका संयोजक थममाया थापाको प्रमुख आतिथ्यतामा र अनेमसंघ केन्द्रीय सचिवालय सदस्य/सम्पर्क कमिटीका प्रमुख मिरा गरन्जासहित कमिटीका सदस्यहरूको संयोजन र उपस्थितिमा सम्पन्न भएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन न्युज डेस्क    
  • २०७९ श्रावण २७, शुक्रबार ०१:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP