वैशाख १० गते हुने उपनिर्वाचनका लागि बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीबाट शिवचन्द्र कुशवाहाले मनोनयन दर्ता गरेका छन् । सोमबार सो पार्टीका अध्यक्ष सीके राउतसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय कलैया पुगेर कुशवाहाले उम्मेदवारी दर्ता गरेका हुन् ।
कुशवाहको प्रस्तावकमा मन्तोषप्रसाद कुशवाहा रहेका छन् भने समर्थकमा जयरामप्रसाद कुशवाहा रहेका छन् ।
प्रतिक्रिया