• २०८१ फाल्गुन ८ | Thu, 20 Feb 2025
  • मधेश प्रदेशका यी स्थानीय तहले ल्याए बजेट

    मधेश प्रदेशका यी स्थानीय तहले ल्याए बजेट

    रौतहट, भदौ ३० गते । रौतहटको एक स्थानीय तहले चालु आर्थिक वर्षको दुई महिना बित्न लाग्दा बजेट ल्यएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिकाको ४९ करोड बढिको बजेट बिनियोजन गर्दै छैठौं नगर सभा सम्पन्न भएको छ ।

    नयाँ आर्थिक वर्षको असार १० गतेभित्र बजेट ल्याउनु पर्ने व्यवस्था भएपनि बुधबार आयोजित नगरसभाले बजेट विनियोजन गरेको हो ।चालु आर्थिक वर्ष २०७९/८० का लागि ४९ करोड ४९ लाख ९९ हजार रुपैयाँको बजेट बिनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत शम्भु कुमार यादवले घोषणा गरेका थिए ।

    नगरसभाले शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइ, विधुत, भौतिक पुर्वाधार निर्माण , पर्यटन तथा संस्कृति, लाई विशेष प्राथमिकतामा राखेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र ३०, बिहीबार १०:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP