मनोज पासमान
२०७९ माघ ९ गते सोमबार । माँ जानकी सेवा समाज लेगरेको आर्थिक सहयोग सबैला नगरपालिकाको वाडा नम्बर १३ रघुनाथपुर माबस्ने मुटुरोगि सोभित पासमानलाई संस्थाले आर्थिक सहयोग गरेकछ।
सोभित पासमानको आर्थिक कमजोर रहेकोर विभिन्न संस्था संग सहयोगको अपेक्षा राखेकोछ। खाद्यान्न सामग्री१००केजी चामल ५ केजी दाल २ लिटर खानेतेल २ केजी नुन २ केजी चुउरा ३ केजी मुरहि २ पिस नुहाउनु साबुन नगद ५०५५ रुपैया सहयोग गरेको छ।
माँ जानकी सेवा समाजको अध्यक्ष युनिक साहले बताएको छ।
प्रतिक्रिया