• २०८१ कार्तिक २६ | Mon, 11 Nov 2024
  • लघुवित्त र मिटरब्याजीविरुद्ध काठमाडौँमा पीडितहरूको प्रदर्शन

    लघुवित्त र मिटरब्याजीविरुद्ध काठमाडौँमा पीडितहरूको प्रदर्शन

    लघुवित्त र मिटर ब्याजीहरुविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन भएको छ । मंगलबार पीडितहरू काठमाडौँको माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनका लागि पीडितहरू काठमाडौँ उपत्यकाबाहिरबाट समेत आएका थिए । प्रदर्शनमा ५० जिल्लाका पीडित सहभागी भएको उनीहरुको दाबी छ । उनीहरूले लघुवित्त र मिटर ब्याजीबाट पीडित भएकोले ऋण मिनाह गर्नुपर्ने तथा किसानहरुले विना धितो ऋण पाउनुपर्ने माग अघि सारेका छन् ।

    उनीहरुले ‘नव सामन्तीको रुपमा स्थापित लघुवित्त संस्थाहरु खारेज गर्नुपर्ने,समाजवादी अर्थतन्त्रको विकास गर’, लगायत लेखेका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    birodhbirodh1birodh3birodh4birodh5birodh6birodh7birodh9birodh10birodh11birodh12birodh13birodh14birodh15birodh16birodh17birodh18birodh19birodh20birodh21birodh22birodh23birodh24birodh25birodh26

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ फाल्गुन ३०, मंगलवार १२:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP