• २०८१ माघ ११ | Fri, 24 Jan 2025
  • साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा भारत VS पाकिस्तान [ हेर्नुहोस्त स्बिरहरू ]

    साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा भारत VS पाकिस्तान [ हेर्नुहोस्त स्बिरहरू ]

    साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा भारतले पाकिस्तानमाथि सहज जित निकालेको छ । बुधबार भएको आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानलाई ३-० गोल अन्तरले हराएको हो ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतले खेलको २१ औँ मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो ।

    २३ औँ मिनेटमा भारतका लागि ग्रेस दाम्बेले गोल गर्दै टिमको अग्रता दोब्बर पारिन । खेलको इन्जुरी समयमा सोम्मिया गुगुलोथले गोल गर्दै भारतलाई ३-० गोलको जित दिलाइन् । जितसँगै भारतले समूह ‘ए’मा १ खेलबाट ३ अंक जोडेको छ । यता पाकिस्तानले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र २२, बुधबार ११:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP