काठमाण्डौं । तपाईंलाई थाहै हुनुपर्छ, प्राय सबैजसो पुरुषले आफ्नो जीवनको कुनै न कुनै समयमा शीघ्र वी’र्य स्खलन भएको अनुभव गरेका हुन्छन् । अहिले आफू तथा आफ्नो यौ’नजोडीले चाहेको समयभन्दा चाँडो वीर्यस्खलन भए त्यसलाई शी’घ्र स्ख’लन मान्न थालिएको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
यो’निमा घर्षण नै गर्न नपाई यो’निमौ वी’र्य स्ख’लन हुने समस्या पुरुषहरूमा देखिने यौ’नसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो । कतिपयले सामान्य समय सीमामै वी’र्य स्खलन भए पनि चाँडो भएको मान्छन् भने कसैले धेरै समय लागे पनि त्यसलाई सामान्य मान्छन् । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
महिलालाई चरमसुख प्राप्त गर्न एकदमै धेरै समय लाग्ने अवस्थामा पनि सामान्य समयमै भएको भए पनि पुरुषको वी’र्य स्ख’लन चाँडो भएको भान पर्छ । यसको पक्का कारण यही नै हो भन्न सकिने अवस्था नभए पनि शी’घ्र स्ख’लनको मूल कारण मानसिक नै भएको पाइन्छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
कतिपय मानिसमा यौ’न स’म्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको विषय हुनसक्छ । आफ्नो यौ’न जोडीलाई सन्तुष्ट तुल्याउन सक्दिन कि भन्ने चिन्ता हुँदा यसले समस्या थप चर्काउँछ । विरलै भए पनि केही psychotropic drug को प्रयोग नै यस्तो समस्याको कारण त होइन भनेर केलाउन बिर्सनु हुँदैन ।
आक्कल–झुक्कल शीघ्र स्ल’खन हुनु अस्वाभाविक होइन । त्यसैले यस्तो स्थितिमा खासै चिन्ता गर्नु आवश्यक छैन । धेरै चिन्ता गर्दा समस्या थप वृद्धि हुनसक्छ । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यो समस्या कम गर्न आफैंले अवलम्बन गर्न सकिने केही उपाय छन् ।
१. यौ’नसम्पर्क रोक्ने–सुरु गर्ने :यौ’नसम्पर्कका क्रममा स्ख’लन होला जस्तो भएपछि तुरुन्तै लिं’ग बाहिर झिकेर केही वेर यौ’नक्रीडा रोक्ने र उत्ते’जना केही कम भएपछि पुनस् सुरु गर्ने ।
२. आसन परिवर्तन: लोग्नेमान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौ’नसम्पर्क गर्दा पनि शी’घ्र स्ख’लन कम गर्न मद्दत मिल्छ ।
३. लिं’ग अँठ्याउने: यौ’नस’म्पर्कका क्रममा स्ख’लन होला जस्तो भए तुरुन्तै लि’ङ्ग यो’निबाट बाहिर झिकेर लिं’गको फेदलाई बेस्सरी अठ्याउने र वी’र्य स्ख’लन हुन नदिने । केही बेरमा यौ’न उत्तेजना कम भए पछि पुनस् सुरु गर्ने ।
४. क’न्डम प्रयोग गर्ने : क’न्डमको प्रयोगबाट पनि कतिपयलाई शी’घ्र स्ख’लनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेला चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्याउँछ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
५. मांसपेशीको प्रयोग : पिसाब आउँदा रोक्ने प्रयास गर्ने मांसपेशीको कसरत गरेर वी’र्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके फाइदा मिल्छ । ६ औषधीको प्रयोग : अचेल छालाको संवेद’नशीलता कम गर्ने मल्हम तथा स्प्रेहरू पनि बजारमा उपलब्ध छन् । यस्ता औषधी लिंगमा प्रयोग गर्दा शी’घ्र स्ख’लन कम गर्न मद्दत पुग्छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
७. वी’र्य स्खलन नियन्त्रणको अभ्यास : दीर्घकालीन उपचारका लागि हस्त’मैथु’नमा जस्तै उत्तेजित लि’ङ्गलाई चलाउने र वी’र्य स्खलन होला जस्तो भएपछि रोक्ने तथा उत्तेजना केही कम भएपछि पुन सुरु गर्ने र यो प्रक्रिया दोहार्याउने । वी’र्य स्खल’नलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नी श्रीमती (यौ’न साथी)सँग यौ’सम्पर्करहित यौ’न क्रियाकलापमा संलग्न हुने तर यौ’नसम्पर्क भने नगर्ने । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
वी’र्य स्खलन होला जस्तो भएपछि यो क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुनस् सुरु गर्ने अनि बिस्तारै–बिस्तारै यौ’न क्रियाकलाप अघि बढाउने । यो प्रक्रियामा समय र धैर्यता निकै लाग्ने भए पनि वी’र्य स्खलन नियन्त्रणमा यो अभ्यास निकै लाभदायक सावित हुन सक्छ । यो उपाय दीर्घकालीन समाधानमा लाभदायक हुन सक्छ । – एजेन्सी सहयोग**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
प्रतिक्रिया