• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • ४ मिनेटको भिडियो भाइरल भएपछि …..

    ४ मिनेटको भिडियो भाइरल भएपछि …..

    सानोमा बाबाले सुत्नुअघि आफै बच्चा बनेर सुनाउनु भएको कति त्यस्ता कथा वर्तमान र भविष्यका कहानी बने होलान्। मैले जिन्दगीको यथार्थ के बुझ्थें थाहा छैन तर ‘छोरोले बाबु बुढो हुँदा डोकोमा बाबुलाई हालेर फाल्न लगेको’ कथा सुन्दा त्यो छोरोप्रति उठेको रिस सम्झिँदा मस्तिष्कले त्यति त अड्कल्न त्यति बेलै जानेको रहेछ भन्ने लाग्छ आज। **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**

    आमाले कथा सुनाउने हिस्सा आफ्नो भागमा कहिल्यै राख्नुभएन, यो सधैँ बाबाको भाग थियो। कथा सुनिसक्दा बन्द हुन आँटेका आँखाको अगाडि उभिएर सेलाउन लागेको दूध नसक्काई निदाउन नदिने आमाको नित्यकर्म थियो। **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**

    अनि, दिनहुँ कथा सुन्नको लागि ओच्छ्यानमा जान हतारमा रहन्थेँ मेरा पाइला। तर त्यो दूधको गिलासतिर जाने नजर भने सधै हिच्किचाउँथ्यो। आज लाग्छ, त्यो कथाले कति जीवनको यथार्थ समेटेको थियो। बालापनमा सुनेर रमाउन खोजियो, अहिले गहिराई अड्कल्न खोजिन्छ। **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**

    बित्ताले जिन्दगी नाप्दै, अञ्जुलीमा खुसी बटुल्दै, कहिले आफ्नो हिस्साको खुसी जिन्दगीमा समेटिने हो। त्यो विगतमा कथा सुन्दा मिल्ने खुसी, अहिले कठिनाइका विशाल हण्डर फोर्दा पनि मिल्दैन। खुसीको मूल्य ज्यादा भयो या जिन्दगीको मूल्य कम, यो बुझ्न गाह्रो।

    अब चाहना विशाल छन्, पूरा गर्ने जोश बिछट्टै, तर पूरा हुँदाको उमंग छोटो, न त मिठो। हिजो बारीको वनमारा चुँडेर गाँसेको चुङ्गी खेल्दा कति हर्ष बढ्थ्यो अनुहारमा। आज त्यही वनमाराको झोल घाउमा दलेर आएको बिरामीको उपचारमा तल्लीन रहँदा पनि खुसी हुन जाँगर चाहिन्छ। **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**

    डाक्टर भएको हैसियतले मस्तिष्कमा भएका सबै ज्ञान अनि हातमा भएका सबै सीपले भ्याएसम्म बिरामीको उपचार गरेर सन्तुष्टि कमाउने चाहना हो मेरो। तर, कहिलेकाहीँ त्यही सन्तुष्टि खोस्नुपर्छ। उसले मसँग मेरो ज्ञानको प्रमाण माग्छ, मेरो सीपको वजन नाप्छ, अनि म दंग ऊतर्फ हेर्छु- मेरो ज्ञानले उसको मूर्खताको प्रमाण किन खोज्दैन? **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**

    उसको मगजको हिसाबले मेरो इमानदारीताको जोड-घटाउ गर्न नजानेर हो या आफ्नो शरीरको घाउमात्र गुणान गरेर हो, मप्रति उसको जति हुनुपर्ने आत्मियता हो त्यो कहिल्यै भेट्दिनँ। म उसैको लागि अनिदो र भोको पेट रात-बिहान काम गर्छु, ऊ चर्को स्वरमा पुरुष हुनुको अहंकार देखाउँछ। गलामा आला भिरेको डाक्टरले उसको सत्कारमा कहाँ कुन दियो बाल्नुपर्ने हो म बुझ्दिनँ। **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**

    रक्तअल्पताले काम गर्न छोड्न आँटेका उसका शरीरका हरेक कोषले रगत पाएकै छ, मस्तिष्कघातले शरीर कुजो भएर अस्पतालसम्म आइपुगेका बिरामीको उपचारमा कुनै कमी राखेको छैन। कहिले छाती कहिले पेट, कहिले हात कहिले पाउ, अनेक दुखेर मुर्छा परेर आएका बिरामी हाँसी-खुसी घर गएकै छन्, तर पनि उसका शब्दहरुमा मेरो लागि कहिल्यै धन्यवाद भेट्दिनँ। **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**

    घरमा आमाले जिस्किँदा जिस्किँदै तानिएको बच्चाको नचलेको हात अस्पताल आइपुग्दा चल्ने भएकै छ। सुन्निएका आँखाका डिल बसेका छन्। रक्सी जमेको कलेजोले औषधि पाएको छ। **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**

    चुरोटको धुवाँले भरिपूर्ण आमाका फोक्सोमा पुनः अक्सिजन भरिएकै छ। तर उसको मानसपटलले अस्पतालले गरेको ढिलाइको मात्रै हिसाब राख्छ। यो कस्तो चलन, उसको रिसलाई थाँती राखेर मैले उसैको लागि उचित निर्णय गर्नुपर्ने रे! उसको रिसले उसकै नराम्रो भए फेरि म नै जिम्मेवारी? **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**

    बच्चाबेला बाबाका कथामा रमाए झैँ आज काममा रमाउन उसका वचनले दिँदैनन्। कथा त सुनिन्थ्यो अनि सुतिन्थ्यो, यो सुन्दा रातभर निन्द्रा लाग्दैन। उसको छटपटी कम त मैले नै गरेँ, तर किन मेरो छटपटीको कारण उसले आफूलाई बनाउँछ? **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**

    मैले हरेक पटक निको पारेको एउटा समस्याको फलस्वरुप हरेक अनुहारले मुस्कानसाथ बिदा किन माग्दैनन्? म भनेर आउने त सबै मेरा, तर म किन कहिल्यै उसको हुँदिनँ? दिन यस्तो पनि आओस्, म हाँसी-खुसी निर्धक्क उसको उपचारमा लाग्न सकू, ऊ थोरै धन्यवाद अनि धेरै सन्तुष्टि बोकी आफ्नो बाटो लाग्न सकोस्। समीक्षा नेपाल/ File Photos

    डाक्टर साब म ३७ बर्षीय बिबाहित युवती हुँ । सन्तानको रहर हामी दुवैमा औधी छ । बिबाह भएको १० बर्ष बित्यो । बच्चा नभएपछि श्रीमान् र मेरो दुवैको परिक्षण गर्दा श्रीमानको पक्षबाट पूर्ण रुपमा काम नगर्ने थहाँ भयो । यो कुरा डाक्टरले मलाई मात्र भन्नु भएको थियो । उहाँलाई औषधिले ठिक हुन्छ रे भनिदिए । **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**

    त्यसपछि मैले त्यो थाहा पाएपछि आफ्नै भाईसँग सम्बन्ध राखेर बच्चा बनाए । पछि अनुहार फरक नआओस् र श्रीमानको परिवारले शंका नगरुन भनेर मेरो बुद्धिले यसो गरेकी हुँ । तर हाडनातामा बच्चा रहे सन्तान राम्रो नहुँने सुनेकी छु । मेरो भावी सन्तानमा केही समस्या आँउछकी भन्ने डर धेरै छ । क्रिपया जिज्ञासा मेटाईदिनुहोला । –श्रृष्टि **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**

    तपाईले अहिलेसम्म आएका भन्दा अत्यन्तै अनौठो र फरक खालको समस्या राख्नुभयो । यो विज्ञानसँग जोडिएको विषय हो । तपाईले के जान्न जरुरी छ भने स्वास्थ्य विज्ञानले एउटै गोत्रमा समेत विवाह गर्दा सन्तानमा देखिने असर औल्याएको छ । यही कारण धार्मिक रुपमा नै एउटै गोत्रमा बिबाह निषेध गरिएको हो । **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**

    अब एउटै सन्ततीको सम्बन्धबाट बच्चा र त्यसबाट सन्तान उत्पादन कल्पना भन्दा बाहिरको कुरा हो । तर तपाईको केशमा भयो । भने यहाँ कस्ता असर जमाउछ भन्ने कुरामा म समान गोत्रमा देखिने समस्याका बारेमा उल्लेख गर्छु । तपाईको विषयसँग ठ्याक्कै मिल्नेछ । **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**

    वर्तमान जीव विज्ञान तथा सन्तान उत्पादनसँग सम्बन्धित विज्ञानले वताए अनुसार स्त्री को पेटमा बच्चा हुनका लागि मानव शरिरको विकास दुइटा सेलबाट सुरू हुन्छ । एक सेलमा २३ जोडी क्रो’मोजोम हुन्छन् ति मध्य एक सेल आमाबाट र एक सेल बुवाबाट आएका हुन्छन् अर्थात हाम्रो शरिरमा जम्मा ४६ वटा क्रो’मोजोम हुन्छन् । **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**

    ति ४६ वटा क्रो’मोजोम अर्थात २३ जोडी क्रो’मोजोम मध्य एक जोडी क्रो’मोजोमलाई लै”ङ्गिक क्रो’मोजोम भनिन्छ । त्यही एक जोडी क्रो’मोजोमले व्याक्तिको लि”ङ्ग निर्धारण गर्दछ । **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**

    यो वैज्ञानिक आधार अनुसार वाई क्रो’मोजोम केवल पुरुषमा मात्र हुन्छ । सन्तान उत्पादनमा वाई क्रो’मोजोमबाट छोराको जन्म हुन्छ । अर्थात छोरा जन्मनुमा उसको पिताको मुख्य भूमिका हुन्छ । छोरा जन्मनुमा पिता नै निर्णायक हुन्छ । पिताको वाई क्रो’मोजोम विना छोराको जन्म असम्भव छ । **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**

    छोरी जन्मनुको निमित्त पिताको वाई क्रो’मोजोम र आमाको एक्स क्रो’मोजोम मिल्नुपर्ने हुन्छ । जबकी छोरा जन्मनको निमित्त पिताको वाई क्रो’मोजोम र माताको एक्स क्रो’मोजोम मिल्न आवस्यक हुन्छ ।

    विज्ञानले प्रमाणित गरे अनुसार स्त्रीमा केवल एक्स क्रो’मोजोम मात्र हुन्छ वाई क्रो’मोजोम हुँदैन वाई क्रो’मोजोम पुरुषमा मात्र हुन्छ । **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**

    तसर्थ छोराको जन्म उसको बाबुको वाई क्रो’मोजोमका कारण हुन्छ र यो वाई क्रो’मोजोम क्रमशः पिताबाट छोरा, नाति, पनातिमा हुँदै एवं रितले हुँदै अघी बढ्छ । **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**

    जबकी महिलाको एक्स क्रो’मोजोम र पुरुषको वाई क्रो’मोजोम मिलेर जन्मेकी छोरी अर्कै पुरूषसँग विवाह हुँदा उसको एक्स क्रो’मोजोम अन्य वंशसँग मिक्स हुँदै जान्छ र पितातिरको वाई क्रोमो’जोमको अस्तित्व समाप्त हुँदै जान्छ । जबकी पुरूषको वाई क्रो’मोजोम कसैसँग मिक्स नभइ अनवरत रुपमा अघी बढ्छ । **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**

    पुरुषको जन्मको कारण वाई क्रो’मोजोम नै हो, जुन उसको पिताबाट मात्र प्राप्त हुन्छ । अर्थात पुरूषको वंश वा जिन वाई क्रो’मोजोम आफ्नो पुर्खाकोमात्र हुने हुँदा नवजात पुरुषको गोत्र उसको पिताको गोत्र कायम रहन्छ भने महिलाको गोत्र

    विवाह पछी उसको श्रीमानको गोत्रमा परिणत हुन्छ किनभने त्यस महिलाबाट जन्मिने पुत्रको वाई क्रो’मोजोम उसको अथवा मुख्य जीन वा वंश उसको पतिको हुनेहँदा त्यो महिलाको गोत्र पनि उसको श्रीमानको गोत्रमा विलय भएर जान्छ । **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**

    अर्थात स्त्रीले आफ्नो जन्मको वंशको जीन बोक्दैनन् जबकी पुरुषले आफ्नो हजारौं वर्ष पुरानो पुर्खाको वाई क्रो’मोजोम बोक्दै आइरहेको हुन्छ । त्यस कारण पुरुषलाई वंशको प्रतिनिधी मानिन्छ । त्यसैले गोत्र प्रणालीको विकासको मुल कारण वाई क्रो’मोजोमको पहिचान गर्दै युगौं युग सम्म आफ्ना भाइवन्धुहरूको पहिचान कायम राख्नु थियो तसर्थ गोत्र प्रणाली नितान्त जीव विज्ञान र सन्तान उत्पादन विज्ञानमा आधारित छ । **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**

    सगोत्री विवाह निशेध गर्नुका पछाडी पनि माथी उल्लेखित कारण मुख्य हो । यदी एउटै गोत्रका पुरुष र महिलावीच विवाह भएमा त्यही वंशको वाई क्रो’मोजोमबाट सन्तान जन्मदा त्यो बालक त्यो स्त्रीको पिताको वंश समान हुन जान्छ, किनकी त्यस बालकको वाई क्रो’मोजोम र त्यस स्त्रीको पिताको वाई क्रो’मोजोम एउटै हुन्छ । यस हिसाबले सगोत्रीसँग विवाह भनेको एउटै सन्तानका भाइ र बहिनीवीचको विवाह सम्बन्ध जस्तो हुन जान्छ । **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**

    अब यति भनिसकेपछि तपाईले जन्माएको सन्तानमा के असर पर्ला तपाई आ फैले जवाफ पाएको हुनुपर्छ । तपाइले त यो गल्ती गर्नुभयो । अबदेखि हाम्रो समाजले मात्र हैन विश्व समुदायले नै यो गल्ती नगरोस् । यो सामाग्री काठमाडौका एक प्रख्यात चिकित्सकसँग आएको जिज्ञासामा उहाँले दिएको जवाफमा आधारित भएर तयार पारिएको हो । **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ कार्तिक १९, शनिबार ०९:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP