• २०८१ कार्तिक २४ | Sat, 09 Nov 2024
  • कार्तिक ५ गते नेपाल फार्मेसी परिषद्को लाइसेन्स परीक्षा हुने

    कार्तिक ५ गते नेपाल फार्मेसी परिषद्को लाइसेन्स परीक्षा हुने

    नेपाल फार्मेसी परिषद्‍मा नाम दर्ता अर्थात् लाइसेन्सको परीक्षा कार्तिक ५ गते हुने भएको छ । परिषद्को २० औं लाइसेन्स परीक्षा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौंमा हुने परिषद्ले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

    फार्मेसिस्टहरुको परीक्षा बिहान १० बजे सञ्चालन हुनेछ । जारी सूचनामा १० बजेदेखि परीक्षा सञ्चालन हुने भएपनि बिहान साढे ७ बजे परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने उल्लेख गरिएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ कार्तिक २, बुधबार ०८:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP