• २०८२ बैशाख ४ | Thu, 17 Apr 2025
  • २६/११ मुम्बई हमलाको १५ औं वार्षिकोत्सवको स्मरणमा युवाहरुले आतङ्कवादविरुद्ध नाराबाजी गरे

    २६/११ मुम्बई हमलाको १५ औं वार्षिकोत्सवको स्मरणमा युवाहरुले आतङ्कवादविरुद्ध नाराबाजी गरे

    काठमाण्डौं । २६/११ मुम्बई आतंकवादी हमलाको १५ औं वार्षिकोत्सवको स्मरणमा शान्ति र साहसको सन्देश फैलाउने उद्देश्यले आज विश्व शान्ति युवा अभियानले जावलाखेलमा विश्व शान्ति र्‍यालीको आयोजना गरेको छ ।

    प्रदर्शनमा उत्रिएका युवाहरुले आतङ्कवादविरुद्ध नाराबाजी गर्दै शान्तिको माग गरेका थिए । उनीहरूले पाकिस्तानलाई आतंकवादलाई संरक्षण दिएको आरोप लगाए र पाकिस्तानसंग सो कार्य बन्द गर्न माग समेत गरे।

    उनीहरू आतङ्कवाद विरुद्धको चेतना र जनसमर्थनको लागि भेला भएका अभियानकर्ताहरूले भनेका छन । उनीहरूले सो प्रदर्शन विश्व शान्ति स्थापनाको माग लिएर गरेको दाबी गरेका छन।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्दरुक अनलाईन    
  • २०८० मंसिर १०, आईतवार १३:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP